नेभिगेशन
खेल

दुर्गाथलीमा यही कात्तिक १८ गतेबाट क्रिकेट प्रतियोगिता

बझाङको दुर्गाथली गाउँपालिकामा क्रिकेट प्रतियोगिताको हुने भएको छ । डाइनामिक डेब्लोमेन्ट युथक्लब दुर्गाथली गाउँपालिका -१ जुजीले खुल्ला क्रिकेट प्रतियोगिताको आयोजना गरेको हो ।

चाडपर्वलाई लक्षित गरि 'राष्ट्रका लागि खेलकुद स्वास्थ्यका लागि खेलकुद' भन्ने मूल नाराका साथ क्रिकेट प्रतियोगिताको आयोजना गरिएको आयोजकले जनाएको छ ।

प्रतियोगितामा प्रथम पुरस्कार ८५ हजार ५ सय १८ रुपैयाँ नगद सहित ट्रफी र प्रमाणपत्र र द्धितिय पुरस्कार ४० हजार ५ सय १८ रुपैयाँ नगद सहित टफी प्रमाणपत्रको व्यवस्था गरिएको छ । भने टिम दर्ता शुल्क ४ हजार ५ सय १८ रुपैयाँ तोकिएको छ । त्यस्तै म्यान अफ द सिरिज ५ हजार ५ सय १८ , बेष्ट बलर ५ हजार ५ सय १८ , बेष्ट ब्याटम्यान ५ हजार ५ सय १८ का साथै आकर्षक ट्रफी र प्रमाणपत्रको व्यवस्था गरिएको छ ।

टिम दर्ता समय यही १७ गतेसम्म रहेको छ भने,प्रतियोगिता १८ गतेबाट जुजीमा सुरु हुने छ । प्रतियोगिता यलबी डब्लु बाहेक अरु सबै आइसीसी अनुसारको नियममा खेलाइने बताइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप खेल
सुदूरपश्चिम रोयल्सको ट्यालेन्ट हन्टमार्फत ‘आइकनिक प्लेयर’ बने बसन्त कार्की

सुदूरपश्चिम रोयल्सको ट्यालेन्ट हन्टमार्फत ‘आइकनिक प्लेयर’ बने बसन्त कार्की

नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज सुदूरपश्चिम रोयल्सले ट्यालेन्ट हन्टमार्फत आइकनिक खेलाडी छनौट गरेको छ ।
नेपालले अमेरिकासँगको खेलमा ३ विकेटले पराजय भोग्नुका मुख्य कारणहरू

नेपालले अमेरिकासँगको खेलमा ३ विकेटले पराजय भोग्नुका मुख्य कारणहरू

नेपालले आईसीसी विश्वकप लिग-२ मा अमेरिकासँगको खेलमा ३ विकेटले पराजय भोग्नुका मुख्य कारणहरू खेलको विभिन्न पक्षहरूसँग सम्बन्धित छन्।
अमेरिकाको घरेलु मैदानमा नेपालको धमाका : पहिलो टी–२० खेलमा नेपालले अमेरिकालाई १७ रनले हरायो

अमेरिकाको घरेलु मैदानमा नेपालको धमाका : पहिलो टी–२० खेलमा नेपालले अमेरिकालाई १७ रनले हरायो

पहिलो टी–२० खेलमा घरेलु टोली अमेरिकालाई नेपालले १७ रनले हराएको छ । नेपालले दिएको एक सय ६५ रनको लक्ष्य पछ्याएको अमेरिकाले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक...
एनपीएल : पोखरा एभेन्जर्सले भित्र्यायो अमेरिकाका विकेट किपर आन्द्रेस गौस

एनपीएल : पोखरा एभेन्जर्सले भित्र्यायो अमेरिकाका विकेट किपर आन्द्रेस गौस

पोखरा एभेन्जर्स नेपाल प्रिमियर लिग (एनपिएल)को लागि अमेरिकाका विकेटकिपर तथा ब्याटर आन्द्रेस गौसलाई अनुबन्ध गरेको छ ।
भर्खरै