नेभिगेशन
खेल

त्रिकोणात्मक शृंखलाः हङकङविरुद्ध नेपाल ब्याटिङमा

 त्रिकोणात्मक ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखलाको दोस्रो खेलमा घरेलु टोली नेपालले हङकविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।

मुलपानी क्रिकेट मैदान (माथिल्लो) मा  बिहान ११ सुरु हुने खेलमा नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।

नेपालले पहिलो खेलमा नेपालले युएईलाई सात तथा दोस्रो खेलमा हङकङलाई ६ विकेटले हराएको थियो ।

नेपालले पहिलो खेलमा संयुक्त अरब इमिरेट्स (युएई) लाई सात तथा दोस्रो खेलमा हङकङलाई ६ विकेटले हराएको थियो ।

यता, हङकङ भने अघिल्लो खेलमा व्यहोरेको हारको बदला लिने लक्ष्यमा छ ।

यही खेलमार्फत प्रतिश जिसीले नेपाली क्रिकेट टोलीका लागि ट्वान्टी-२० अन्तर्राष्ट्रियमा डेब्यू गरेका छन् ।

आइसिसी ट्वान्टी-२० विश्वकप छनोटको तयारी स्वरुप नेपाल क्रिकेट संघ (क्यान) ले त्रिकोणात्मक शृंखलाको आयोजना गरेको हो ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप खेल
सुदूरपश्चिम रोयल्सको ट्यालेन्ट हन्टमार्फत ‘आइकनिक प्लेयर’ बने बसन्त कार्की

सुदूरपश्चिम रोयल्सको ट्यालेन्ट हन्टमार्फत ‘आइकनिक प्लेयर’ बने बसन्त कार्की

नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज सुदूरपश्चिम रोयल्सले ट्यालेन्ट हन्टमार्फत आइकनिक खेलाडी छनौट गरेको छ ।
नेपालले अमेरिकासँगको खेलमा ३ विकेटले पराजय भोग्नुका मुख्य कारणहरू

नेपालले अमेरिकासँगको खेलमा ३ विकेटले पराजय भोग्नुका मुख्य कारणहरू

नेपालले आईसीसी विश्वकप लिग-२ मा अमेरिकासँगको खेलमा ३ विकेटले पराजय भोग्नुका मुख्य कारणहरू खेलको विभिन्न पक्षहरूसँग सम्बन्धित छन्।
अमेरिकाको घरेलु मैदानमा नेपालको धमाका : पहिलो टी–२० खेलमा नेपालले अमेरिकालाई १७ रनले हरायो

अमेरिकाको घरेलु मैदानमा नेपालको धमाका : पहिलो टी–२० खेलमा नेपालले अमेरिकालाई १७ रनले हरायो

पहिलो टी–२० खेलमा घरेलु टोली अमेरिकालाई नेपालले १७ रनले हराएको छ । नेपालले दिएको एक सय ६५ रनको लक्ष्य पछ्याएको अमेरिकाले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक...
एनपीएल : पोखरा एभेन्जर्सले भित्र्यायो अमेरिकाका विकेट किपर आन्द्रेस गौस

एनपीएल : पोखरा एभेन्जर्सले भित्र्यायो अमेरिकाका विकेट किपर आन्द्रेस गौस

पोखरा एभेन्जर्स नेपाल प्रिमियर लिग (एनपिएल)को लागि अमेरिकाका विकेटकिपर तथा ब्याटर आन्द्रेस गौसलाई अनुबन्ध गरेको छ ।
भर्खरै