नेभिगेशन
सुदूरपश्चिम

बझाङमा जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी ५ वर्ष पछि प्रकाउ


बझाङ : बझाङमा जबरजस्तीकरणी मुद्दामा फरार रहेका एक जना पक्राउ परेका छन्। जिल्लाको मस्टा गाउँपालिका वडा न. १ कोटदेबलका ३८ वर्षिय डम्मर बोहरा पक्राउ परेका जिल्ला प्रहरी कार्यालय बझाङका प्रवक्ता प्रहरी निरीक्षक दिपेस चौधरीले बताए ।

जिल्ला अदालतले २०७५ चैत ४ गते बोहोरालाई जबरजस्ती करणी मुद्दामा दोसि ठहर गरेर तिन बर्ष कैद सजाय तोकेको थियो । बोहोरा अदालतको फैसलापछि २०७५ चैत १२ गते देखि फरार रहेका थिए ।

प्रहरीले खोजतलास गर्ने क्रममा गत शुक्रबार अर्थात असोज १२ गते पक्राउ गरेर हिजो आइतबार जिल्ला अदालत बझाङमा पेस गरेको छ । अदालतले तोकेको कैद भुक्तानका लागि कारागार चलान गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
विगत तीन वर्षदेखि रेडियो पत्रकारितामा कार्यरत कल्पना जयपृथ्वी एफएम नेटवर्कका सम्वाददाता हुन् ।
थप सुदूरपश्चिम
निर्माणाधिन घरको धुरी भाँचिदा २ वटा गाेरू मरे, एक महिला घाइते

निर्माणाधिन घरको धुरी भाँचिदा २ वटा गाेरू मरे, एक महिला घाइते

जयपृथ्वी नगरपालिका वडा नम्बर १ कैलाशमा निर्माणाधिन गोठको धुरी भाचिदा गोठमा रहेका २ वटा गोरु मरेका छन् ।
बझाङका विभिन्न ठाउँमा तीनवटा जीप दुर्घटना, सवार यात्रु सकुशल, २३० कुखुरा मरे

बझाङका विभिन्न ठाउँमा तीनवटा जीप दुर्घटना, सवार यात्रु सकुशल, २३० कुखुरा मरे

बझाङको दुर्गाथली गाउँपालिका-१ बुङगामा आज मिति २०८१ मङ्सिर ६ गते बिहान ८ बजे जिप दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।
साहारा नेपालद्धारा मष्टा -७ दयमा लसुन पकेट क्षेत्र स्थापना, वडा वडामा किसान लक्षित कार्यक्रम सञ्चालन

साहारा नेपालद्धारा मष्टा -७ दयमा लसुन पकेट क्षेत्र स्थापना, वडा वडामा किसान लक्षित कार्यक्रम सञ्चालन

साहारा नेपाल बझाङको आयोजनामा बझाङ जिल्ला मष्टा गाउँपालिका वडा नं. -७ दयमा लसुन पकेट क्षेत्र स्थापना गरिएको छ ।
बझाङमा ट्राफिक प्रहरीद्वारा '१ मिनेट कार्यक्रम’ सञ्चालन

बझाङमा ट्राफिक प्रहरीद्वारा '१ मिनेट कार्यक्रम’ सञ्चालन

दुर्घटना न्यूनीकरणको उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय बझाङले मंसिर ४ गते '१ मिनेट कार्यक्रम’ सञ्चालन गरेको छ। कार्यक्रममा सवारी साधनका चालक र यात्रुहरूसँग सवारी सुरक्षा र ट्राफिक नियमको...
भर्खरै