नेभिगेशन
सुदूरपश्चिम

छबिस पाथिभेरा गाउँपालिका -७ बुडखोरिका एक पुरुष बैतडीमा मृत फेला

बझाङको छबिस पाथिभेरा गाउँपालिका -७ बुडखोरिका एक पुरुष बैतडीमा मृत फेला परेका छन् ।  अन्दाजी ३३ वर्षीय हिक्मत धामी बैतडीमा मृत  भेटिएका हुन् ।

गए राती साढे २ बजेको समयमा दशरथचन्द नगरपालिका -८ झुलाघाँट स्थित बोहरा होटेलको माथिल्लो तलाको कोठामा धामी मृत फेला परेको खबर प्राप्त भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

अहिले उनका आफन्तलाई खबर गरेको र घटनाको थप अनुसन्धान भइरहेको बैतडी प्रहरीले  बताएको छ । धामी भारतको अलमोडमा काम गर्दै आएका थिए ।  दसैँ तिहार नजिकिएसँगै उनी घर फर्किंदै थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
बझाङमा छुट्टै छुट्टै ठाउँमा भएका जिप दुर्घटनामा पाँच जनाको मृत्यु

बझाङमा छुट्टै छुट्टै ठाउँमा भएका जिप दुर्घटनामा पाँच जनाको मृत्यु

बझाङमा छुट्टै छुट्टै ठाउँमा भएका जिप दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ ।
निर्माणाधिन घरको धुरी भाँचिदा २ वटा गाेरू मरे, एक महिला घाइते

निर्माणाधिन घरको धुरी भाँचिदा २ वटा गाेरू मरे, एक महिला घाइते

जयपृथ्वी नगरपालिका वडा नम्बर १ कैलाशमा निर्माणाधिन गोठको धुरी भाचिदा गोठमा रहेका २ वटा गोरु मरेका छन् ।
बझाङका विभिन्न ठाउँमा तीनवटा जीप दुर्घटना, सवार यात्रु सकुशल, २३० कुखुरा मरे

बझाङका विभिन्न ठाउँमा तीनवटा जीप दुर्घटना, सवार यात्रु सकुशल, २३० कुखुरा मरे

बझाङको दुर्गाथली गाउँपालिका-१ बुङगामा आज मिति २०८१ मङ्सिर ६ गते बिहान ८ बजे जिप दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।
साहारा नेपालद्धारा मष्टा -७ दयमा लसुन पकेट क्षेत्र स्थापना, वडा वडामा किसान लक्षित कार्यक्रम सञ्चालन

साहारा नेपालद्धारा मष्टा -७ दयमा लसुन पकेट क्षेत्र स्थापना, वडा वडामा किसान लक्षित कार्यक्रम सञ्चालन

साहारा नेपाल बझाङको आयोजनामा बझाङ जिल्ला मष्टा गाउँपालिका वडा नं. -७ दयमा लसुन पकेट क्षेत्र स्थापना गरिएको छ ।
भर्खरै