नेभिगेशन
समाज

खर काट्ने क्रममा भीरबाट लडेर एक महिलाको ज्यान गयाे

बझाङमा खर काट्ने क्रममा भीरबाट लडेर एक महिलाको ज्यान गएको छ ।
जिल्लाको बित्थडचिर गाउँपालिका वडा नम्बर ९ उडीकी ४५ वर्षीया गौमती देवी बोहराको शनिबार खर काट्ने क्रममा भीरबाट लडेर ज्यान गएको हो ।

सनिवार बिहानै ५ बजे गाँजो काट्न गयकी गएकी बोहरा ६ बजे को समयमा भीरबाट लडेर घटना स्थलमै मृत्यु भएको आफन्तले जानकारी दिनुभयो। बोहरा भीरबाट अन्दाजी ३ ,४ सय मिटर तल खसेकि थिइन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
रमेश बोहरा विगत ४ वर्षदेखि रेडियो क्षेत्रमा छन् ।
थप समाज
आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

 नेपालमा बिहीबारदेखि चार दिन लगातार देशभर मौसम बदली हुने भएको छ ।
मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

 तीन वर्षअघि आएको बाढीबाट प्रभावितहरूले आफ्ना माग पूरा नभएसम्म मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी दिएका छन् ।
निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आगामी मंसिर १६ गते हुने स्थानीय तह सदस्यको उपनिर्वाचनका लागि असोज १० गतेदेखि दल दर्ता सुरु हुने भएको छ ।
नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

 आर्थिक वर्ष ०८१/८२ मा नेपालको आर्थिक वृद्धिदर ४.९ प्रतिशत हुने एसियाली विकास बैंक (एडीबी)ले प्रक्षेपण गरेको छ ।
भर्खरै