नेभिगेशन
सुदूरपश्चिम

पूर्ण चन्द्रोदय मावि थलारा -९ का विद्यार्थीहरुमा काप्ने, बेहोस हुने समस्या, विद्यालय बन्द

पूर्ण चन्द्रोदय मावि थलारा -९ कुलाकाट्नेमा विद्यार्थीहरुमा बेहोस हुने, काम्ने र ढल्ने समस्या देखिएपछि पठनपाठनमा समस्या भएको छ ।

सोमबारदेखि कक्षा ५ देखि कक्षा १० सम्मका छात्रछात्रा दुबैमा काप्ने, बेहोस हुने र ढल्ने समस्या देखिएको हो । विद्यार्थीहरुमा काप्ने, बेहोस हुने र ढल्ने समस्या देखिएपछि विद्यालय आगामी आइतबारसम्मका लागि बन्द गरिएको छ ।

विद्यालयका प्रधानाध्यापक टेकबहादुर थापाका अनुसार विद्यार्थीहरुमा देखिएको समस्याबारे थलारा गाउँपालिकामा जानकारी गराउँदा केही दिन विद्यालय बन्द गर्न भनेकाले विद्यालय आइतबारसम्मका बन्द गरिएको हो ।

अन्य विद्यालयमा छात्राहरुमा मात्रै यो समस्या देखिए पनि यहाँ छात्रहरुमा पनि यो समस्या देखिएको प्रधानाध्यापक थापाले बताउनुभयो ।

उहाँले विद्यार्थीमा देखिएको यो समस्या हटाउन जिल्ला स्वास्थ्य कार्यालय बझाङलाई पहल गरिदिन पनि आग्रह गर्नुभयो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

प्रताप ओली जयपृथ्वी एफएम ९६.३ मेगाहर्ज बझाङका संस्थापक अध्यक्ष हुन् । उनी विगत १० वर्षदेखि बझाङबाट समसामयिक विषयमा कलम चलाउँदै आएका छन् । 

थप सुदूरपश्चिम
निर्माणाधिन घरको धुरी भाँचिदा २ वटा गाेरू मरे, एक महिला घाइते

निर्माणाधिन घरको धुरी भाँचिदा २ वटा गाेरू मरे, एक महिला घाइते

जयपृथ्वी नगरपालिका वडा नम्बर १ कैलाशमा निर्माणाधिन गोठको धुरी भाचिदा गोठमा रहेका २ वटा गोरु मरेका छन् ।
बझाङका विभिन्न ठाउँमा तीनवटा जीप दुर्घटना, सवार यात्रु सकुशल, २३० कुखुरा मरे

बझाङका विभिन्न ठाउँमा तीनवटा जीप दुर्घटना, सवार यात्रु सकुशल, २३० कुखुरा मरे

बझाङको दुर्गाथली गाउँपालिका-१ बुङगामा आज मिति २०८१ मङ्सिर ६ गते बिहान ८ बजे जिप दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।
साहारा नेपालद्धारा मष्टा -७ दयमा लसुन पकेट क्षेत्र स्थापना, वडा वडामा किसान लक्षित कार्यक्रम सञ्चालन

साहारा नेपालद्धारा मष्टा -७ दयमा लसुन पकेट क्षेत्र स्थापना, वडा वडामा किसान लक्षित कार्यक्रम सञ्चालन

साहारा नेपाल बझाङको आयोजनामा बझाङ जिल्ला मष्टा गाउँपालिका वडा नं. -७ दयमा लसुन पकेट क्षेत्र स्थापना गरिएको छ ।
बझाङमा ट्राफिक प्रहरीद्वारा '१ मिनेट कार्यक्रम’ सञ्चालन

बझाङमा ट्राफिक प्रहरीद्वारा '१ मिनेट कार्यक्रम’ सञ्चालन

दुर्घटना न्यूनीकरणको उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय बझाङले मंसिर ४ गते '१ मिनेट कार्यक्रम’ सञ्चालन गरेको छ। कार्यक्रममा सवारी साधनका चालक र यात्रुहरूसँग सवारी सुरक्षा र ट्राफिक नियमको...
भर्खरै