नेभिगेशन
खेल

विश्वकपका लागि भारत र दक्षिण अफ्रिकाको प्रारम्भिक टोली घोषणा

भारतमा आयोजना हुने आईसीसी एकदिवसीय विश्वकप क्रिकेटका लागि भारत र दक्षिण अफ्रिकाले आफ्ना प्रारम्भिक टोली घोषणा गरेका छन् । 

भारतीय क्रिकेट नियन्त्रण बोर्ड बीसीसीआइले रोहित शर्माले कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो । 

भारतीय टोलीमा रोहित शर्मा (कप्तान), विराट कोहली, ईशान किशन, शुभमन गिल, केएल राहुल, श्रेयर ऐर, सूर्यकुमार यादव, हार्दिक पान्ड्या (उपकप्तान),रविन्द्र जडेजा, कुलदिप यादव, अक्षर पटेल, शार्दुल ठाकुर, जसप्रित बुमराह, मोहम्मद सामी, मोहम्मद सिराजछन्।

दक्षिण अफ्रिकाले पनि आफ्नो प्रारम्भिक टोलीको घोषणा गरेको छ। दक्षिण अफ्रिकाले घोषणा गरेको १५ सदस्यीय टोलीमा टेम्बा बमुभा (कप्तान), जेराल्ड कोएट्जी, क्विन्टन डी कक, रिजा हेन्ड्रिक्स, मार्को यानसन, हेनरिक क्लासेन, सिसान्डा मंगाला रहेका छन्। 

यस्तै अन्य खेलाडीमा केशव महाराज, एडेन माक्ररम, डेभिड मिलर, लुंगी एनगिडी, एनरिच नोर्त्जे, कागिसो रबाडा, तबरेज शम्सी, रासी भान डेर डुसेन छन्। दक्षिण अफ्रिकाले श्रीलंकासँग खेल्दै विश्वकप शुरु गर्नेछ।  विश्वकप आगामी ५ अक्टोबरदेखि १९ नोभेम्बरसम्म भारतमा हुँदैछ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप खेल
सुदूरपश्चिम रोयल्सको ट्यालेन्ट हन्टमार्फत ‘आइकनिक प्लेयर’ बने बसन्त कार्की

सुदूरपश्चिम रोयल्सको ट्यालेन्ट हन्टमार्फत ‘आइकनिक प्लेयर’ बने बसन्त कार्की

नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज सुदूरपश्चिम रोयल्सले ट्यालेन्ट हन्टमार्फत आइकनिक खेलाडी छनौट गरेको छ ।
नेपालले अमेरिकासँगको खेलमा ३ विकेटले पराजय भोग्नुका मुख्य कारणहरू

नेपालले अमेरिकासँगको खेलमा ३ विकेटले पराजय भोग्नुका मुख्य कारणहरू

नेपालले आईसीसी विश्वकप लिग-२ मा अमेरिकासँगको खेलमा ३ विकेटले पराजय भोग्नुका मुख्य कारणहरू खेलको विभिन्न पक्षहरूसँग सम्बन्धित छन्।
अमेरिकाको घरेलु मैदानमा नेपालको धमाका : पहिलो टी–२० खेलमा नेपालले अमेरिकालाई १७ रनले हरायो

अमेरिकाको घरेलु मैदानमा नेपालको धमाका : पहिलो टी–२० खेलमा नेपालले अमेरिकालाई १७ रनले हरायो

पहिलो टी–२० खेलमा घरेलु टोली अमेरिकालाई नेपालले १७ रनले हराएको छ । नेपालले दिएको एक सय ६५ रनको लक्ष्य पछ्याएको अमेरिकाले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक...
एनपीएल : पोखरा एभेन्जर्सले भित्र्यायो अमेरिकाका विकेट किपर आन्द्रेस गौस

एनपीएल : पोखरा एभेन्जर्सले भित्र्यायो अमेरिकाका विकेट किपर आन्द्रेस गौस

पोखरा एभेन्जर्स नेपाल प्रिमियर लिग (एनपिएल)को लागि अमेरिकाका विकेटकिपर तथा ब्याटर आन्द्रेस गौसलाई अनुबन्ध गरेको छ ।
भर्खरै