नेभिगेशन
सुदूरपश्चिम

गौरा पर्बको अबसरमा धुली माबी धुलीद्धारा जनचेतना मुलक सडक नाटक प्रदर्शन

गौरा पर्बको अबसरमा जनचेतना मुलक सडक नाटक प्रदर्शन गरीएको छ । साइपाल गाउपालिका वडा नम्बर ४ मा रहेको धुली माबी धुलीले गौरा पर्बको अबसर पारी छाउपडि प्रथा बिरुद्ध सडक नाटक प्रदर्शन गरीएको हो । साइपाल गाउपालिकामा छाउपडि प्रथा अझै पनि कायमै रहेकाले यस्ता प्रथालाइ हटाउनुपर्ने भन्दै भुलि माबीका शिक्षक बिद्यार्थीहरुको सहभागीतामा टोलटोलमा बिभिन्न नारा बोकेर जनचेतना मुलक कार्यक्रम गरीएको हो ।

छाउपडि प्रथाको बिरोध गराै, सभ्य समाजको निर्माण गरौँ भन्ने मुल नाराका साथ टोलमा पुगेर साइपाल लाली गुरास बालबिकास केन्द्र धुलीको खुल्ला मञ्चमा नाटक प्रर्दशन गरीएको धुलि माबीका सहायक प्रध्यानाध्यापक धन बहादुर बिष्ट भोटेले बताउनुभयो ।

बालक्लबका अध्यक्ष बिक्रम रोकायाले सञ्चालन गर्नुभएको कार्यक्रममा, बालक्लब, जुनियर रेडक्रस सर्कल ,स्काउटका बिद्यार्थीहरु सँगै शिक्षकहरुको सहभागीतामा रहेको थियो । पालिकामा छाउगोठ भत्काउने अभियान चलाइएको भएपनि छाउपडि प्रथा हट्रन नसकेकाले गोठ भन्दा पनि मनगोठ भत्कायर छाउपाडि प्रथा अन्त्य गर्न जरुरी रहेकाले यस सडक नाटकले धेरै टेवा पुग्ने प्रअ भोटेले बताउनुभयो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
रमेश बोहरा विगत ४ वर्षदेखि रेडियो क्षेत्रमा छन् ।
थप सुदूरपश्चिम
निर्माणाधिन घरको धुरी भाँचिदा २ वटा गाेरू मरे, एक महिला घाइते

निर्माणाधिन घरको धुरी भाँचिदा २ वटा गाेरू मरे, एक महिला घाइते

जयपृथ्वी नगरपालिका वडा नम्बर १ कैलाशमा निर्माणाधिन गोठको धुरी भाचिदा गोठमा रहेका २ वटा गोरु मरेका छन् ।
बझाङका विभिन्न ठाउँमा तीनवटा जीप दुर्घटना, सवार यात्रु सकुशल, २३० कुखुरा मरे

बझाङका विभिन्न ठाउँमा तीनवटा जीप दुर्घटना, सवार यात्रु सकुशल, २३० कुखुरा मरे

बझाङको दुर्गाथली गाउँपालिका-१ बुङगामा आज मिति २०८१ मङ्सिर ६ गते बिहान ८ बजे जिप दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।
साहारा नेपालद्धारा मष्टा -७ दयमा लसुन पकेट क्षेत्र स्थापना, वडा वडामा किसान लक्षित कार्यक्रम सञ्चालन

साहारा नेपालद्धारा मष्टा -७ दयमा लसुन पकेट क्षेत्र स्थापना, वडा वडामा किसान लक्षित कार्यक्रम सञ्चालन

साहारा नेपाल बझाङको आयोजनामा बझाङ जिल्ला मष्टा गाउँपालिका वडा नं. -७ दयमा लसुन पकेट क्षेत्र स्थापना गरिएको छ ।
बझाङमा ट्राफिक प्रहरीद्वारा '१ मिनेट कार्यक्रम’ सञ्चालन

बझाङमा ट्राफिक प्रहरीद्वारा '१ मिनेट कार्यक्रम’ सञ्चालन

दुर्घटना न्यूनीकरणको उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय बझाङले मंसिर ४ गते '१ मिनेट कार्यक्रम’ सञ्चालन गरेको छ। कार्यक्रममा सवारी साधनका चालक र यात्रुहरूसँग सवारी सुरक्षा र ट्राफिक नियमको...
भर्खरै