नेभिगेशन
समाज

अनुभवी पाइलट चेतबहादुर गुरुङले उडाएका थिए मनाङ एयरको हेलिकप्टर

मङ्गलबार सवा १० बजेबाट सम्पर्क बिच्छेद भएको मनाङ एयर पाइलट चेतबहादुर गुरुङले चलाएका थिए । गुरुङ निकै अनुभवी पाइलट हुन् ।

उनी निकट स्रोतका अनुसार उनले सन १९९८ देखि उडान शुरु गरेका थिए । पछिल्लो १० वर्ष यता भने गुरुङ मनाङ एयरमा आबद्ध थिए । उनी ५४ वर्ष भएको जनाइएको छ ।

नाइनएनए/एमभी कलसाइनको हेलिकप्टर सोलुखुम्बुको लामजुरामा दुर्घटना भएको छ ।


सोलुदूधकुण्ड नगरपालिका र लिखुपिके गाउँपालिका नजिकैको लाम्जुरामा हेलिकप्टर दुर्घटना भएको प्रारम्भिक सूचना आएको कोशी प्रदेशका प्रहरी प्रमुख राजेशनाथ बास्तोलाले बताए ।

अल्टिच्युट एयरमार्फत हेलिकप्टरको खोजी भइरहेको छ । हेलिकप्टरमा पाइलटसहित ६ जना यात्रु रहेका थिए ।

पाइलट मात्र नेपाली र बाँकी सबै मेक्सिकन नागरिक भएको मनाङ एयरका प्रबन्धक राजु न्यौपानेले बताए ।

यो पनि पढ्नुस् 

अपडेट : लाम्जुरापास चिहानडाँडामा दुर्घटनाग्रस्त अवस्थामा भेटियो मनाङ एयरको हेलिकप्टर

मनाङ्ग एयरको हेलिकप्टर सोलुखुम्बुको लामाजुरानजिक दुर्घटना भएको आशंका

पाइटलसहित ६ जना यात्रु बोकेको मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप समाज
आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

 नेपालमा बिहीबारदेखि चार दिन लगातार देशभर मौसम बदली हुने भएको छ ।
मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

 तीन वर्षअघि आएको बाढीबाट प्रभावितहरूले आफ्ना माग पूरा नभएसम्म मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी दिएका छन् ।
निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आगामी मंसिर १६ गते हुने स्थानीय तह सदस्यको उपनिर्वाचनका लागि असोज १० गतेदेखि दल दर्ता सुरु हुने भएको छ ।
नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

 आर्थिक वर्ष ०८१/८२ मा नेपालको आर्थिक वृद्धिदर ४.९ प्रतिशत हुने एसियाली विकास बैंक (एडीबी)ले प्रक्षेपण गरेको छ ।
भर्खरै