नेभिगेशन
सुदूरपश्चिम

रेशम चौधरीलाई सर्वोच्चाबाट पनि जन्म कैदकै फैसला

रेशम चौधरीको उच्च अदालत दीपायलको फैसला सर्वोच्च अदालतले पन िसदर गरेको छ। चौधरीको टीकापुर हत्याकाण्डमा दोषी ठहर गर्दै जेल पठाउने फैसला गरएिको हो। 

मंगलवार न्यायाधीश आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको इजलासले चौधरीलाई जेलमै राख्ने फैसला सदर गरेको छ। अभयिोग दाबीबाट सफाइ पाउँ भनी प्रतविादीहरूले दएिको पुनरावेदन जकिरि पुग्न सक्दैन, इजलासले भनेको छ।  इजलासले प्रतविादीहरू सीताराम चौधरी र गंगाराम चौधरीलाई आरोपति कसुरबाट सफाइ दएिको छ। सीताराम र गंगारामलाई  उच्च अदालत दीपायलले ज्यान मार्ने उद्योगमा पाँच वर्ष कैद सजाय सुनाएको थयिो। 
अर्का प्रतविादी लक्ष्मण थारूलाई भने उच्च अदालतले पाँच वर्ष कैद सजाय सुनाएको थयिो। लक्ष्मण सजाय घटाएर सर्वोच्चले तीन वर्ष बनाइदएिको छ। 

संवधिान जारी हुनुभन्दा अघ २०७२ भदौ ७ मा टीकापुर हंिसा भड्कएिको थयिो। एक नाबालकसहति ८ जना प्रहरीको ज्यान गएको थयिो। उक्त हंिसात्मक झडपको नेतृत्व गरेको भन्दै जल्लिा अदालत कैलाली र उच्च अदालत दीपायलले रेशम चौधरीलाई जन्मकैदको फैसला सुनाएका थएि। अदालतको फैसलापछ िपूर्वसांसद समेत रहेका चौधरी अहलिे डल्लिीबजार कारागारमा छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
बझाङ जिल्ला अस्पतालमा MDGP डाक्टरको सेवा सुरु, अपरेसन सेवामा नयाँ आयाम

बझाङ जिल्ला अस्पतालमा MDGP डाक्टरको सेवा सुरु, अपरेसन सेवामा नयाँ आयाम

जिल्ला अस्पताल बझाङले आफ्नो सेवामा नयाँ आयाम थप्दै, यही पुष ११ गतेदेखि जनरल प्राक्टिस तथा इमर्जेन्सी मेडिसिन (MDGP) विशेषज्ञ सेवा सुरु गरेको छ।
बझाङमा छुट्टै छुट्टै ठाउँमा भएका जिप दुर्घटनामा पाँच जनाको मृत्यु

बझाङमा छुट्टै छुट्टै ठाउँमा भएका जिप दुर्घटनामा पाँच जनाको मृत्यु

बझाङमा छुट्टै छुट्टै ठाउँमा भएका जिप दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ ।
निर्माणाधिन घरको धुरी भाँचिदा २ वटा गाेरू मरे, एक महिला घाइते

निर्माणाधिन घरको धुरी भाँचिदा २ वटा गाेरू मरे, एक महिला घाइते

जयपृथ्वी नगरपालिका वडा नम्बर १ कैलाशमा निर्माणाधिन गोठको धुरी भाचिदा गोठमा रहेका २ वटा गोरु मरेका छन् ।
बझाङका विभिन्न ठाउँमा तीनवटा जीप दुर्घटना, सवार यात्रु सकुशल, २३० कुखुरा मरे

बझाङका विभिन्न ठाउँमा तीनवटा जीप दुर्घटना, सवार यात्रु सकुशल, २३० कुखुरा मरे

बझाङको दुर्गाथली गाउँपालिका-१ बुङगामा आज मिति २०८१ मङ्सिर ६ गते बिहान ८ बजे जिप दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।