नेभिगेशन
सुदूरपश्चिम

घाँस काट्ने क्रममा भीरबाट लडेर एक महिला गम्भीर घाइते, आर्थिक समस्या भएकाले सहयोग गरिदिन आफन्तको अनुरोध

भीरमा घाँस काटिरहेका बेला चिप्लेर लड्दा मष्टा गाउँपालिका १ की एक महिला गम्भीर घाइते हनुभएको छ । सोमबार मष्टा गाउँपालिका १ कोटदेवलकी खिनुदेबि खड्का घर नजिकैको सकुन्ड्यारी भीरमा लडेर गम्भीर घाइते हुनुभएको हो ।

उहाँको पेट, कम्मर, आँखा लगायतका अंगमा चोट लागेकाले जिल्ला अस्पताल बझाङमा उपचार हुन नसकेपछि कोहोलपुर मेडिकल कलेज रेफर गरिएको छ ।

उहाँको उपचारका लागि ठूलो रकम खर्च हुने भएकाले सहयोग गरिदिन आफन्त दिपेन्द्र कुमार खड्काले सबैमा आग्रह गर्नुभएको छ ।

उहाँलाई सहयोग गर्न चाहनेले दिपेन्द्र कुमार खड्काका नाममा राष्ट्रिय बाणिज्य बैंकमा रहेको खातामा जम्मा वा मोबाइल नम्बर ९८४८४३६९०९ मा सम्पर्क गर्न सक्नुहुनेछ । 
 
खाता नम्बर:- 4110100015673010
राष्ट्रिय बाणिज्य बैंक
नाम:-  दिपेन्द्र कुमार खड्का
सम्पर्क: 9848436909
हजुरलाई शिघ्र स्वास्थय लाभको कामना 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
बझाङ जिल्ला अस्पतालमा MDGP डाक्टरको सेवा सुरु, अपरेसन सेवामा नयाँ आयाम

बझाङ जिल्ला अस्पतालमा MDGP डाक्टरको सेवा सुरु, अपरेसन सेवामा नयाँ आयाम

जिल्ला अस्पताल बझाङले आफ्नो सेवामा नयाँ आयाम थप्दै, यही पुष ११ गतेदेखि जनरल प्राक्टिस तथा इमर्जेन्सी मेडिसिन (MDGP) विशेषज्ञ सेवा सुरु गरेको छ।
बझाङमा छुट्टै छुट्टै ठाउँमा भएका जिप दुर्घटनामा पाँच जनाको मृत्यु

बझाङमा छुट्टै छुट्टै ठाउँमा भएका जिप दुर्घटनामा पाँच जनाको मृत्यु

बझाङमा छुट्टै छुट्टै ठाउँमा भएका जिप दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ ।
निर्माणाधिन घरको धुरी भाँचिदा २ वटा गाेरू मरे, एक महिला घाइते

निर्माणाधिन घरको धुरी भाँचिदा २ वटा गाेरू मरे, एक महिला घाइते

जयपृथ्वी नगरपालिका वडा नम्बर १ कैलाशमा निर्माणाधिन गोठको धुरी भाचिदा गोठमा रहेका २ वटा गोरु मरेका छन् ।
बझाङका विभिन्न ठाउँमा तीनवटा जीप दुर्घटना, सवार यात्रु सकुशल, २३० कुखुरा मरे

बझाङका विभिन्न ठाउँमा तीनवटा जीप दुर्घटना, सवार यात्रु सकुशल, २३० कुखुरा मरे

बझाङको दुर्गाथली गाउँपालिका-१ बुङगामा आज मिति २०८१ मङ्सिर ६ गते बिहान ८ बजे जिप दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।