नेभिगेशन
मल्टिमिडिया

अब मोबाइल चोरी हुँदा वा हराउँदा प्रहरी कार्यालय धाउनु नपर्ने

अब मोबाइल चोरी हुँदा वा हराउँदा प्रहरी कार्यालय धाउनु नपर्ने भएको छ । दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले सञ्चालन गरिरहेको ईआईआर प्रणालीमा नयाँ सुविधा थप गर्न लागेको छ ।

यसपछि मोबाइल सेट हराउँदा सेवाग्राही प्रहरीकहाँ जानु पर्दैन । नयाँ सुविधा अनुसार हराएको मोबाइल सम्बन्धी अनलाइन आवेदन पर्नासाथ त्यसको जानकारी प्रहरीलाई पुग्नेछ ।

यसअघि प्रहरी कार्यालयमा निवेदन दर्ता गराएपछि मात्रै प्राधिकरणाको ईआईआर प्रणालीमा आवेदन दिन मिल्थ्यो । अब प्राधिकरणको मोबाइल लस्ट ट्याक एप्लिकसेनमा आवेदन दिएपछि यसको सूचना प्रहरी प्रधान कार्यालयलाई पनि पुग्ने र प्रहरीले सम्बन्धित शाखा र युनिटलाई यसबारे खबर प्रवाह गर्नेछ ।

प्राधिकरण स्रोतका अनुसार यो सुविधा चाँडै लागू हुनेछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप मल्टिमिडिया
विश्वका चर्चित ड्रोन कम्पनीहरू: भविष्य निर्माणमा योगदान पुर्याउँदै

विश्वका चर्चित ड्रोन कम्पनीहरू: भविष्य निर्माणमा योगदान पुर्याउँदै

हालका वर्षहरूमा, ड्रोन उद्योगले ठूलो फड्को मारेको छ।
स्मार्टफोनको बिकल्प किन बन्दैछ फिचर फोन ?

स्मार्टफोनको बिकल्प किन बन्दैछ फिचर फोन ?

एक समय थियो जब मानिसहरूलाई स्मार्टफोन थाहा थिएन र फिचर फोनमा पूरै दिन बिताउने गर्थे ।
बझाङमा फाइबर ब्रेक हुँदा इन्टरनेट र फोन सेवा अवरुद्ध

बझाङमा फाइबर ब्रेक हुँदा इन्टरनेट र फोन सेवा अवरुद्ध

नेपाल टेलिकमको फाइबर ब्रेक हुँदा आज दिउँसोदेखि नेपाल टेलिकमको फाइबर इन्टरनेट सेवा र फोन सेवा अवरुद्ध भएको छ ।
भारतीय चलचित्र लेखकले भने : सन् १९०३ अघि नेपाल भारतकै अंश थियो

भारतीय चलचित्र लेखकले भने : सन् १९०३ अघि नेपाल भारतकै अंश थियो

भारतीय चलचित्र ‘आदिपुरुष’ का पटकथा लेखक मनोज मुन्तशिरले सीताको जन्म र नेपालको राष्ट्रियतालाई लिएर विवादित प्रतिक्रिया दिएका छन् ।
भर्खरै