नेभिगेशन
सुदूरपश्चिम

थलारा गाउँपालिका स्तरीय वार्षिक परिक्षा वैशाख २२  देखि सञ्चालन हुने 

बझाङ : शैक्षिकसत्र २०७७/ ०७८ को थलारा गाउँपालिका स्तरीय वार्षिक परिक्षा वैशाख २२ गतेदेखि सञ्चालन हुने भएको छ । चैत ३१ गते बसेको थलारा गाउँपालिका स्तरिय प्रधानाध्यापकहरूको बैठकले वैशाख २२ गतेदेखि ३१ गतेसम्म कक्षा १ देखि ९ सम्मको गाउँपालिका स्तरिय वार्षिक परिक्षा गर्ने निर्णय गरेको हो । 

प्रधानाध्यापकहरूको बैठकले परिक्षा समिति पनि गठन गरेको बताइएको छ । परिक्षाका लागि विभिन्न विद्यालयका विज्ञ तथा शिक्षकहरूद्वारा प्रश्नपत्रको मास्टर कपी तयार पार्ने कार्य भइरहेको थलारा गाउँपालिका शिक्षा संयोजक हर्कबहादुर रोकायाले बताउनुभयो । 

विश्व व्यापीरुपमा फैलिएको कोरोना महामारीलाई मध्यनजरगरि स्वास्थ्य मापदण्ड अपनाई परिक्षा संचालन गरिने परिक्षा सम्बन्धित विद्यालयमै हुने पनि  संयोजक रोकायाले बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुदूरपश्चिम
निर्माणाधिन घरको धुरी भाँचिदा २ वटा गाेरू मरे, एक महिला घाइते

निर्माणाधिन घरको धुरी भाँचिदा २ वटा गाेरू मरे, एक महिला घाइते

जयपृथ्वी नगरपालिका वडा नम्बर १ कैलाशमा निर्माणाधिन गोठको धुरी भाचिदा गोठमा रहेका २ वटा गोरु मरेका छन् ।
बझाङका विभिन्न ठाउँमा तीनवटा जीप दुर्घटना, सवार यात्रु सकुशल, २३० कुखुरा मरे

बझाङका विभिन्न ठाउँमा तीनवटा जीप दुर्घटना, सवार यात्रु सकुशल, २३० कुखुरा मरे

बझाङको दुर्गाथली गाउँपालिका-१ बुङगामा आज मिति २०८१ मङ्सिर ६ गते बिहान ८ बजे जिप दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।
साहारा नेपालद्धारा मष्टा -७ दयमा लसुन पकेट क्षेत्र स्थापना, वडा वडामा किसान लक्षित कार्यक्रम सञ्चालन

साहारा नेपालद्धारा मष्टा -७ दयमा लसुन पकेट क्षेत्र स्थापना, वडा वडामा किसान लक्षित कार्यक्रम सञ्चालन

साहारा नेपाल बझाङको आयोजनामा बझाङ जिल्ला मष्टा गाउँपालिका वडा नं. -७ दयमा लसुन पकेट क्षेत्र स्थापना गरिएको छ ।
बझाङमा ट्राफिक प्रहरीद्वारा '१ मिनेट कार्यक्रम’ सञ्चालन

बझाङमा ट्राफिक प्रहरीद्वारा '१ मिनेट कार्यक्रम’ सञ्चालन

दुर्घटना न्यूनीकरणको उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय बझाङले मंसिर ४ गते '१ मिनेट कार्यक्रम’ सञ्चालन गरेको छ। कार्यक्रममा सवारी साधनका चालक र यात्रुहरूसँग सवारी सुरक्षा र ट्राफिक नियमको...
भर्खरै