नेभिगेशन
सुदूरपश्चिम

भारतको ब्याङ्लोरस्थित समुन्द्रमा डुबेर बझाङका एक युवक बेपत्ता


बझाङ: भारतको कर्नाटक राज्य अन्तर्गत पर्ने ब्याङ्लोर सहरस्थित समुन्द्रमा डुबेर बझाङका एक युवक बेपत्ता भएका छ्न । जिल्लाको बुङ्गल नगरपालिका वडा नम्बर ७  डाडागाउँ ग्वालेक बस्ने मङ्गल बोहराका अन्दाजी २४ वर्षिय छोरा प्रेम  बोहरा रहेका छन ।

बोहरा आज भन्दा करिब दुई बर्ष अगाडि रोजगारीको सिलसिलामा भारतको बेङ्लोर पुगेका थिए । अङ्ग्रेजी नया वर्षको अवसर पारेर साथिहरु सङ्ग घुम्न भनेर कामगर्ने कम्पनी बाट अलि टाढा समुन्द्रमा नुहाउन पसेको समयमा डुबेर बेपत्ता भएका बताइएको छ ।

बेपत्ता बोहराको खोजी कार्य भैरहेको भए पनि अहिलेसम्म अझै शव फेला परेको छैन ।उनी बुङ्गल नगरपालिका ७ को सिर्जना आधारभुत बिद्यालयका पुर्व विव्यस सदस्य समेत रहेका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
बझाङ जिल्ला अस्पतालमा MDGP डाक्टरको सेवा सुरु, अपरेसन सेवामा नयाँ आयाम

बझाङ जिल्ला अस्पतालमा MDGP डाक्टरको सेवा सुरु, अपरेसन सेवामा नयाँ आयाम

जिल्ला अस्पताल बझाङले आफ्नो सेवामा नयाँ आयाम थप्दै, यही पुष ११ गतेदेखि जनरल प्राक्टिस तथा इमर्जेन्सी मेडिसिन (MDGP) विशेषज्ञ सेवा सुरु गरेको छ।
बझाङमा छुट्टै छुट्टै ठाउँमा भएका जिप दुर्घटनामा पाँच जनाको मृत्यु

बझाङमा छुट्टै छुट्टै ठाउँमा भएका जिप दुर्घटनामा पाँच जनाको मृत्यु

बझाङमा छुट्टै छुट्टै ठाउँमा भएका जिप दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ ।
निर्माणाधिन घरको धुरी भाँचिदा २ वटा गाेरू मरे, एक महिला घाइते

निर्माणाधिन घरको धुरी भाँचिदा २ वटा गाेरू मरे, एक महिला घाइते

जयपृथ्वी नगरपालिका वडा नम्बर १ कैलाशमा निर्माणाधिन गोठको धुरी भाचिदा गोठमा रहेका २ वटा गोरु मरेका छन् ।
बझाङका विभिन्न ठाउँमा तीनवटा जीप दुर्घटना, सवार यात्रु सकुशल, २३० कुखुरा मरे

बझाङका विभिन्न ठाउँमा तीनवटा जीप दुर्घटना, सवार यात्रु सकुशल, २३० कुखुरा मरे

बझाङको दुर्गाथली गाउँपालिका-१ बुङगामा आज मिति २०८१ मङ्सिर ६ गते बिहान ८ बजे जिप दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।