नेभिगेशन
सुदूरपश्चिम

बझाङमा विद्युत पोलमा प्रवाह भएको करेन्ट लागेर एक महिलाको मृत्यु 

 बझाङ : बझाङमा पोलमा प्रवाह भएको करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा केदारस्युँ गाउँपालिका वडा नम्बर १ डुडिलका अन्दाजी ५१ वर्षीया उजलीदेवी बोहरा रहनुभएको छ ।

शनिबार बिहान परेको चट्याङले विद्युत तार अड्याउने पिन इन्सुलेटर फुटेर तार पोलमा बसेको हुँदा करेन्ट प्रवाह भएको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र बझाङले जनाएको छ ।

हावाहुरी चलेकाले शुक्रबार डडेल्धुरा अवरुद्ध भएको र शनिबार बिहान विद्युत लाइन सुचारु गरेपछि डुडिलमा एक्कासी चट्याङ पर्दा बोहराले ज्यान गुमाउनु परेको वितरण केन्द्रको भनाई छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुदूरपश्चिम
निर्माणाधिन घरको धुरी भाँचिदा २ वटा गाेरू मरे, एक महिला घाइते

निर्माणाधिन घरको धुरी भाँचिदा २ वटा गाेरू मरे, एक महिला घाइते

जयपृथ्वी नगरपालिका वडा नम्बर १ कैलाशमा निर्माणाधिन गोठको धुरी भाचिदा गोठमा रहेका २ वटा गोरु मरेका छन् ।
बझाङका विभिन्न ठाउँमा तीनवटा जीप दुर्घटना, सवार यात्रु सकुशल, २३० कुखुरा मरे

बझाङका विभिन्न ठाउँमा तीनवटा जीप दुर्घटना, सवार यात्रु सकुशल, २३० कुखुरा मरे

बझाङको दुर्गाथली गाउँपालिका-१ बुङगामा आज मिति २०८१ मङ्सिर ६ गते बिहान ८ बजे जिप दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।
साहारा नेपालद्धारा मष्टा -७ दयमा लसुन पकेट क्षेत्र स्थापना, वडा वडामा किसान लक्षित कार्यक्रम सञ्चालन

साहारा नेपालद्धारा मष्टा -७ दयमा लसुन पकेट क्षेत्र स्थापना, वडा वडामा किसान लक्षित कार्यक्रम सञ्चालन

साहारा नेपाल बझाङको आयोजनामा बझाङ जिल्ला मष्टा गाउँपालिका वडा नं. -७ दयमा लसुन पकेट क्षेत्र स्थापना गरिएको छ ।
बझाङमा ट्राफिक प्रहरीद्वारा '१ मिनेट कार्यक्रम’ सञ्चालन

बझाङमा ट्राफिक प्रहरीद्वारा '१ मिनेट कार्यक्रम’ सञ्चालन

दुर्घटना न्यूनीकरणको उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय बझाङले मंसिर ४ गते '१ मिनेट कार्यक्रम’ सञ्चालन गरेको छ। कार्यक्रममा सवारी साधनका चालक र यात्रुहरूसँग सवारी सुरक्षा र ट्राफिक नियमको...
भर्खरै