नेभिगेशन
सुदूरपश्चिम

अन्तराष्ट्रिय भ्रष्टाचार विरुद्धको दिवसको अवसरमा बास नेपाल बझाङ साखाकाे आयाेजनामा हाजिरीजवाफ कार्यक्रम सम्पन्न 

बझाङ:- बागेश्वरी असल शासन क्लब (बास नेपाल) बझाङ साखाकाे आयाेजना र जयपृथ्वि नगरपालिका शिक्षा र सामाजिक विकास कार्यालयकाे आर्थिक  सहयोगमा हाजिर जवाफ प्रतियाेगिता सम्पन्न सम्पन्न भएकाे छ। आज एक कार्यक्रमका विच  अन्तराष्ट्रिय भ्रष्टाचार विरुद्धको दिवस तथा बास नेपालको २२ औँ बार्षिकोत्सवको अवसरमा   सदरमुकाम चैनपुरमा रहेको मेरिगाेल्ड ईङ्लिस बाेडिङ स्कुलमा  हाजिरीजवाफ प्रतियोगीतामा  सम्पन्न भएकाे हाे ।


आज सम्पन्न भएकाे हाजिरी जवाफ प्रत्याेगिता कार्यक्रमकाे अध्यक्षता बास नेपाल बझाङका अध्यक्ष रमेश सिह, रहनुभएकाे थियाे भने कार्यक्रमका प्रमुख अथिति मेरिगाेल्ड ईङ्लिस बाेडिङ् स्कुलका शिक्षक दल बहादुर शाहि,अतिथिमा बास नेपाल बझाङ साखाका उपाध्यक्ष रुपक खङ्का र सचिव टेकेन्द बाेहरा रहेका थिए ।  हाजिर जवाफ प्रतियाेगितामा उक्त स्कुलका आठ ठिमकाे सहभागी रहेको थियोे प्रतियाेगितामा प्रथम दित्तिय तृतीय,र सान्त्वना  हुनेलाई प्रमाण पत्र र शैक्षिक सामाग्री प्रदान गरिएको थियो । हाजिरी जवाफ प्रतियाेगितामा भष्टचार , र सुशासन  समन्धि विषयहरू समावेश थिए । भने कार्यक्रम सञ्चालन उक्त बिध्यालयका शिक्षक दिनेश सावदले गरेका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
निर्माणाधिन घरको धुरी भाँचिदा २ वटा गाेरू मरे, एक महिला घाइते

निर्माणाधिन घरको धुरी भाँचिदा २ वटा गाेरू मरे, एक महिला घाइते

जयपृथ्वी नगरपालिका वडा नम्बर १ कैलाशमा निर्माणाधिन गोठको धुरी भाचिदा गोठमा रहेका २ वटा गोरु मरेका छन् ।
बझाङका विभिन्न ठाउँमा तीनवटा जीप दुर्घटना, सवार यात्रु सकुशल, २३० कुखुरा मरे

बझाङका विभिन्न ठाउँमा तीनवटा जीप दुर्घटना, सवार यात्रु सकुशल, २३० कुखुरा मरे

बझाङको दुर्गाथली गाउँपालिका-१ बुङगामा आज मिति २०८१ मङ्सिर ६ गते बिहान ८ बजे जिप दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।
साहारा नेपालद्धारा मष्टा -७ दयमा लसुन पकेट क्षेत्र स्थापना, वडा वडामा किसान लक्षित कार्यक्रम सञ्चालन

साहारा नेपालद्धारा मष्टा -७ दयमा लसुन पकेट क्षेत्र स्थापना, वडा वडामा किसान लक्षित कार्यक्रम सञ्चालन

साहारा नेपाल बझाङको आयोजनामा बझाङ जिल्ला मष्टा गाउँपालिका वडा नं. -७ दयमा लसुन पकेट क्षेत्र स्थापना गरिएको छ ।
बझाङमा ट्राफिक प्रहरीद्वारा '१ मिनेट कार्यक्रम’ सञ्चालन

बझाङमा ट्राफिक प्रहरीद्वारा '१ मिनेट कार्यक्रम’ सञ्चालन

दुर्घटना न्यूनीकरणको उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय बझाङले मंसिर ४ गते '१ मिनेट कार्यक्रम’ सञ्चालन गरेको छ। कार्यक्रममा सवारी साधनका चालक र यात्रुहरूसँग सवारी सुरक्षा र ट्राफिक नियमको...
भर्खरै