विदेश
कोरोनाको दोस्रो लहर रोक्न किन असफल भयो भारत ?
गत मार्च महिनाको सुरुआतमा भारतका स्वास्थ्यमन्त्री हर्ष वर्धनले भारत कोरोना महामारीको अन्त्य गर्ने दिशामा रहेको बताएका थिए । बुधबार, वैशाख ८, २०७८विद्रोहीसँगको दोहोरो भिडन्तमा घाइते भएका चाडका राष्ट्रपतिको निधन
देशभित्रका विद्रोहीसँगको भिडन्तमा गत साताको अन्त्यतिर घाइते भएका अफ्रिकी मुलुक चाडका राष्ट्रपति इदरिस डेबीको उपचारका क्रममा मृत्यु भएको छ । बुधबार, वैशाख ८, २०७८भारतका केन्द्रीय मन्त्री जावडेकरलाई कोरोना
भारतका केन्द्रीय मन्त्री प्रकाश जावडेकरलाई कोराना संक्रमण भएको छ । शुक्रबार, वैशाख ३, २०७८दिल्लीमा कर्फ्यू घोषणा, लकडाउनको विकल्प नरहेको चेतावनी
नयाँ भेरियन्टको कोरोना भाइरस संक्रमण नियन्त्रणबाहिर जान लागेपछि भारतको राजधानी दिल्लीमा कर्फ्यू घोषणा भएको छ । बिहीबार, वैशाख २, २०७८भारतमा कोरोना : शव जलाउन १२ घन्टासम्म पर्खनुपर्ने अवस्था
बिहीबार, वैशाख २, २०७८भारतमै एकैदिन २ लाखभन्दा बढीलाई कोरोना, १०३८ को मृत्यु
भारतमा कोरोना भाइरसको दैनिक संक्रमण १० दिनमै दोब्बर भएको छ । बिहीबार, वैशाख २, २०७८अश्वेत मारिएपछि अमेरिकामा तनाव : दुई सहरमा कर्फ्यु, ४० प्रदर्शनकारी पक्राउ
प्रहरीको गोलीले एक जना अश्वेत युवाको निधन भएपछि अमेरिकामा प्रदर्शन चर्केको छ। बुधबार, वैशाख १, २०७८मरिसनले दिए नयाँ वर्षको शुभकामना
अस्ट्रेलियाली प्रधानमन्त्री स्कट मरिसनले नेपाली नयाँ वर्ष २०७८ को उपलक्ष्यमा शुभकामना दिएका छन्। बुधबार, वैशाख १, २०७८ट्रम्प फेरि जुर्मुराए : सिनेट निर्वाचनमा रिपब्लिकनलाई बहुमत दिलाउने दाबी
४६औँ अमेरिकी राष्ट्रपति निर्वाचनमा पराजित भएपछि डोनाल्ड ट्रम्प मौन नै रहे। बुधबार, वैशाख १, २०७८श्रीलंकामा नयाँ वर्ष मनाउन स्वास्थ्य मापदण्ड सार्वजनिक
श्रीलंकामा अर्को मंगलबार र बुधबार सिन्हाला र तमिल नयाँ वर्ष मनाइँदै छ, आठ नियम पालना गरी सर्वसाधारणलाई नयाँ वर्ष मनाउन सेनाको आग्रह बुधबार, वैशाख १, २०७८साताको लोकप्रीय