विदेश
जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि गोली प्रहार
जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेमाथि गोली प्रहार भएको छ । शुक्रबार, असार २४, २०७९पाकिस्तानका प्रधानमन्त्री इमरान खान पदमुक्त
पाकिस्तानी प्रधानमन्त्री इमरान खानविरुद्ध अविश्वासको प्रस्ताव पारित भएको छ। आइतबार, चैत २७, २०७८युक्रेनको बुचा शहर: सडकभर ध्वस्त रुसी ट्यांक !
युक्रेनी सेनाले बुचा सहर हुँदै कीभ सहरतर्फ जाँदै गरेको रुसी ट्याङ्क र सशस्त्र कर्मचारी वाहकहरूको स्तम्भ ध्वस्त पारेको थियो । शनिबार, चैत २६, २०७८सम्झौता अघि बढाउने–नबढाउने नेपालको हातमा छ– एमसीसी
सोमबार, कात्तिक १५, २०७८सामाजिक सञ्जाल फेसबुकको नाम परिवर्तन गरेर मेटा राखियो
शुक्रबार, कात्तिक १२, २०७८अफगानी राष्ट्रपति असरफ घानीले देश छाडे
अफगानिस्तानका राष्ट्रपति असरफ घानीले देश छाडेका छन् । आइतबार, साउन ३१, २०७८रुसमा कोरोनाको तेस्रो लहरको त्रास नयाँ भाईरस गामा भेरियन्ट फैलिँदै
शुक्रबार, साउन ८, २०७८चीनले नयाँ अन्तरिक्ष स्टेशनमा बस्ने गरी तीन अन्तरिक्ष यात्री पठायो
चीनले आफ्नो नयाँ अन्तरिक्ष स्टेशनमा बस्ने गरी तीन जना अन्तरिक्ष यात्रीलाई पठाएको छ । बिहीबार, असार ३, २०७८युद्धविरामपछि पनि इजरायलका सुरक्षाकर्मी र प्यालेस्टाइनीबीच झडप
युद्धविरामको घोषणापछि पनि इजरायलका सुरक्षाकर्मी र प्यालेस्टाइनका नागरिकबीच झडप भएको छ । शनिबार, जेठ ८, २०७८भारतलाई काेराेना सङ्क्रमणकाे तेस्राे लहरका लागि तयार रहन वैज्ञानिक सल्लाहकारकाे चेतावनी
भारतका केन्द्र सरकारका प्रमुख वैज्ञानिक सल्लाहकार के विजयराघवनले कोरोना भाइरस सङ्क्रमणको तेस्रो लहर आउने निश्चित भएकाले तयारी अवस्थामा रहन चेतावनी दिनुभएको छ... बुधबार, वैशाख २२, २०७८भारतमा एकैदिन कोरोना संक्रमणबाट ३७८० जनाको मृत्यु
भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या लगातार बढिरहेको छ । बुधबार, वैशाख २२, २०७८मुख्यमन्त्री केजरीवालको घोषणा– दिल्लीमा सबैलाई दुई महिना निःशुल्क खाद्यान्न
भारत–दिल्लीमा कोरोना भाइरसको महासंकटकाबीच मुख्यमन्त्री अरविन्द केजरीवालले दुई महिना निःशुल्क खाद्यान्न वितरण गर्ने घोषणा गरेका छन्। मंगलबार, वैशाख २१, २०७८यस्तो छ साइकलमा श्रीमतीको शव बोकेको भाइरल तस्वीरको सत्यता
उत्तर प्रदेशको जौनपुर जिल्लाको मडियाहूं थाना क्षेत्रको अम्बरपुर गाउँको एक तस्वीर इन्टरनेटमा दुःखद् कमेन्टसहित भाइरल भयो । सोमबार, वैशाख २०, २०७८साताको लोकप्रीय