नेभिगेशन
विदेश
अमेरिकामा गोली हानेर तीन जनाको हत्या

अमेरिकामा गोली हानेर तीन जनाको हत्या

अमेरिकामा एक व्यक्तिले तीन जनालाई गोली प्रहार गरी हत्या गरेपछि आफैँमाथि पनि गोली चलाएका छन् ।
थाईल्याण्डका प्रधानमन्त्री चान–ओ–चालद्वारा राजनीतिक जीवनबाट सन्यासको घोषणा

थाईल्याण्डका प्रधानमन्त्री चान–ओ–चालद्वारा राजनीतिक जीवनबाट सन्यासको घोषणा

थाईल्याण्डका प्रधानमन्त्री प्रयुत चान–ओ–चालले राजनीतिक जीवनबाट सन्यासको घोषणा गर्नुभएको छ ।
भारतमा रेल दुर्घटनामा ज्यान गुमाउनेकाे सङ्ख्या २ सय ३३ पुग्याे

भारतमा रेल दुर्घटनामा ज्यान गुमाउनेकाे सङ्ख्या २ सय ३३ पुग्याे

भारतमा रेल दुर्घटनामा ज्यान गुमाउनेकाे सङ्ख्या दुई सय ३३ पुगेकाे छ ।
दुई ठाउँमा पेट्रोलियम पाइपलाइन निर्माणका लागि भारतले १७ अर्ब सहयोग गर्ने

दुई ठाउँमा पेट्रोलियम पाइपलाइन निर्माणका लागि भारतले १७ अर्ब सहयोग गर्ने

इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्न पेट्रोलियम पाइपलाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ।
भारतमा अध्ययनरत बझाङका एक विद्यार्थी मृत फेला

भारतमा अध्ययनरत बझाङका एक विद्यार्थी मृत फेला

भारतमा अध्ययनरत बझाङका एक विद्यार्थी मृत फेला परेका छन् ।
बङ्लादेशमा अक्सिजन प्लान्टमा विस्फोट हुँदा ६ जनाको ज्यान गयो

बङ्लादेशमा अक्सिजन प्लान्टमा विस्फोट हुँदा ६ जनाको ज्यान गयो

बङ्लादेशको दक्षिणपूर्वी सीताकुण्ड क्षेत्रमा एक अक्सिजन प्लान्टमा विस्फोट हुँदा कम्तीमा ६ जनाको ज्यान गएको छ ।
भारतीय विदेश सचिव क्वात्रा काठमाडौंमा

भारतीय विदेश सचिव क्वात्रा काठमाडौंमा

भारतीय विदेश सचिव विनयमोहन क्वात्रा दुई दिने औपचारिक भ्रमणमा काठमाडौं आइपुगेका छन् ।
नेपाली भाषीलाई 'विदेशी मूलका' भनेपछि सिक्किम आन्दोलित

नेपाली भाषीलाई 'विदेशी मूलका' भनेपछि सिक्किम आन्दोलित

भारतका नेपाली भाषीहरूले अहिले अदालतको फैसलाले आफूहरूलाई विदेशी बनाएको भन्दै तीव्र आक्रोश पोखेका छन्।
प्रहरीको गोली लागेर भारतको ओडिशाका स्वास्थ्यमन्त्रीको मृत्यु

प्रहरीको गोली लागेर भारतको ओडिशाका स्वास्थ्यमन्त्रीको मृत्यु

प्रहरीको गोली लागेर घाइते भएका भारत ओडिशा राज्यका स्वास्थ्यमन्त्री नवकिशोर दासको मृत्यु भएको छ ।
अमेरिकाका सबै आन्तरिक उडान अवरुद्ध

अमेरिकाका सबै आन्तरिक उडान अवरुद्ध

 उडान नियन्त्रण प्रणालीमा भएको गडबडीका कारण अमेरिकाका सबै आन्तरिक उडान ठप्प भएको छ ।
गुजरातमा झाेलुंगे पुल भत्किँदा १३२ जनाकाे मृत्यु

गुजरातमा झाेलुंगे पुल भत्किँदा १३२ जनाकाे मृत्यु

भारतको गुजरात राज्यको मोरबीस्थित माछु नदीमा रहोको ऐतिहासिक झोलुंगो पुल भत्किँदा कम्तीमा १३२ जनाको मृत्यु भएको छ।
चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्वमा पुन: सी जिनपिङ चयन

चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्वमा पुन: सी जिनपिङ चयन

चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को २०औं महाधिवेशन सी जिनपिङलाई पुन: महासचिवमा चयन गर्दै शनिबार सम्पन्न भएको छ ।
रुसको सैन्य तालिम केन्द्रमा गोली चल्यो : ११ जनाको ज्यान गयो, १५ जना घाइते

रुसको सैन्य तालिम केन्द्रमा गोली चल्यो : ११ जनाको ज्यान गयो, १५ जना घाइते

रुसको सैन्य तालिम केन्द्रमा गोली चल्दा ११ जनाको ज्यान गएको छ । अरु १५ जना घाइते भएका छन् ।