कल्पना उपाध्यायका लेखहरु

जयपृथ्वी नगरपालिकामा अन्तर माध्यमिक विद्यालयस्तरीय निबन्ध प्रतियोगिता सम्पन्न
जयपृथ्वी नगरपालिकामा अन्तर माध्यमिक विद्यालयस्तरीय निबन्ध प्रतियोगिता सम्पन्न भएको छ । शुक्रबार, मंसिर २२, २०८०
केदारस्युँ गाउँपालिकाको देउरामा नेपाल इन्भेष्टमेन्ट मेघा बैंकको एक्स्टेन्सन काउन्टर सञ्चालन
बझाङको केदारस्युँ गाउँपालिकाको मुख्य केन्द्र रहेको देउरा बजारमा नेपाल इन्भेष्टमेन्ट मेघा बैंक लिमिटेडको एक्स्टेन्सन काउन्टर स्थापना गरिएको छ । बुधबार, मंसिर २०, २०८०
कैलाश आधारभूत विद्यालयको शैक्षिक गुणस्तर सुधारकालागि अभिभावकिय शिक्षा
बझाङको मष्टा गाउँपालिका वडा नम्बर ७ लटौनमा रहको कैलाश आधारभूत विद्यालयमा शिक्षक र अभिभावकबिच दुइदिने छलफल तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ... सोमबार, मंसिर १८, २०८०
वडाध्यक्ष अधिकारीको पहलमा मानसिक सन्तुलन गुमाएका व्यक्तिलाई नागरिकता प्रदान
बझाङमा एक मानसिक समस्या भएका व्यक्तिले वडाध्यक्षको पहलमा नागरीकता प्राप्त गर्नुभएको छ । बिहीबार, मंसिर १४, २०८०
खप्तडछान्नाका बजारमा म्याद सकिएका खाद्य सामग्री छ्यापछ्याप्ती, नियमन निकायलाई छैन चाँसो
बझाङको खप्तडछान्ना गाउँपालिका भित्रका बजारमा म्याद सकिएका खाद्य सामग्री छ्यापछ्याप्ती पाइने गरेका छन् । बिहीबार, मंसिर ७, २०८०
बझाङमा एक पसल तोडफोड गरेको आरोपमा १४ वर्षिय बालक पक्राउ
बझाङमा पसल तोडफोड गरेको आरोपमा एक बालक पक्राउ परेका छन् । शनिबार, मंसिर २, २०८०
बझाङमा टिमुर प्रशस्त छ तर प्रयोग छैन
जिल्ला बाहिरका विभिन्न बजारमा टिमुरको माग बढ्दै गएको बेला बझाङका अधिकांश जङ्गलमा भने टिमुर त्यतिकै खेर जाने गरेको छ । शनिबार, कात्तिक १८, २०८०
केदारस्युँको लोतुमा नेपाल टेलिकमको टावर निमार्ण कार्य सुरु
बझाङको केदारस्युँ गाउँपालिकामा नेपाल टेलिकमले टावर निमार्ण गर्ने थालेको छ । बिहीबार, कात्तिक १६, २०८०
बझाङसहित देशभर राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन हुँदै
सरकारले भोलिदेखि दुईदिने राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्दै छ । बिहीबार, कात्तिक १६, २०८०
खप्तडछान्नामा चर्चित माझिगाउँ दशै मेलाको रौनक सुरु, देउडादेखि क्रिकेटसम्म हुँदै
दशैं तथा शुभदिपावलीको अवसरमा सञ्चालन गरिदै आएको चर्चित माझिगाउँ दशै मेलाको आज एक औपचारिक कार्यक्रमका बिच उद्धघाटन गरिएको हो । बिहीबार, कात्तिक १६, २०८०
बझाङमा जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी ५ वर्ष पछि प्रकाउ
बझाङमा जबरजस्तीकरणी मुद्दामा फरार रहेका एक जना पक्राउ परेका छन्। सोमबार, असोज १५, २०८०
सुर्मा समाज सुधार यूथ क्लबले विजया दशमीको अवसरमा क्रिकेट प्रतियोगिता गर्दै
सुर्मा समाज सुधार यूथ क्लबले खुल्ला पुरुष क्रिकेट प्रतियोगिताको आयोजना गरेको छ । मंगलबार, असोज ९, २०८०