कल्पना उपाध्यायका लेखहरु

बझाङमा किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा ५५ वर्षिय पुरुष पक्राउ
बझाङमा किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । आइतबार, फागुन २७, २०८०
महिनाको अन्तिम शनिबार बजार बन्द गर्ने बझाङ उद्योग वाणिज्य संघको निर्णय
बझाङ उद्योग वाणिज्य संघले महिनाको अन्तिम शनिबार बजार बन्द गर्ने निर्णय गरेको छ । शनिबार, फागुन २६, २०८०
बझाङको बित्थडचिर गाउँपालिकाले एकल पुरुषलाई भत्ता वितरण गर्ने
बित्थडचिर गाउँपालिकाले एकल पुरुष भत्ता वितरण गर्ने भएको छ । बुधबार, फागुन २३, २०८०
बझाङमा खाद्यबालीको उत्पादनमा वृद्धि
सुदूरपश्चिम प्रदेशका नौ जिल्ला मध्ये सबैभन्दा बढी बझाङमा बालीको उत्पादन वृद्धि भएको पाइएको छ । सोमबार, फागुन २१, २०८०
स्वर्गीय स्वास्थ्यकर्मी मल्लको परिवारलाई आर्थीक सहयोग हस्तान्तरण
स्वर्गीय स्वास्थ्यकर्मी महेन्द्र बहादुर मल्लको परिवारलाई आर्थीक सहयोग गरिएको छ । शनिबार, फागुन ५, २०८०
खप्तडछान्नामा सामाजिक कुरीति न्यूनिकरण सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न
खप्तडछान्ना गाउँपालिकामा सामाजिक कुरीति न्यूनिकरण सम्बन्धि एकदिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । शनिबार, फागुन ५, २०८०
युवा नेता सिंहले जन्मदिनको अवसरमा फलफूल वितरण गरे
नेकपा एमाले जिल्ला कमिटि बझाङका सदस्य एवं खप्तडछान्ना गाउँपालिका ईन्चार्ज लोकेन्द्र बहादुर सिंहले जन्मदिनको अवसर पारेर बिरामीहरुलाई फलफूल वितरण गर्नुभएको छ । शुक्रबार, फागुन ४, २०८०
मष्टा गाउँपालिकामा निशुल्क आँखा शिविर सञ्चालन हुने
मष्टा गाउँपालिकामा निशुल्क आँखा शिविर सञ्चालन हुने भएको छ । बिहीबार, फागुन ३, २०८०
‘रेडियोमा भविष्य छैन’ भन्दा दुःख लाग्छ
सञ्चारको विश्वसनीय र भरपर्दाे माध्यम रेडियो हाम्रो जस्तो दुर्गम ठाउँमा अत्यन्तै लोकप्रिय छ । मंगलबार, फागुन १, २०८०
बझाङमा घरको छतबाट लडेर एक बालक गम्भीर घाइते
बझाङमा घरको छतबाट लडेर एक बालक घाइते भएका छन् । शनिबार, माघ २७, २०८०
अध्यक्ष धामीले विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेर जन्मदिन मनाए
नेपाल निजामती कर्मचारी संगठन बझाङका अध्यक्ष दिनेश बहादुर धामीले जालपा आधारभूत विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गर्नुभएको छ । शुक्रबार, माघ २६, २०८०
जयपृथ्वी नगरपालिकामा महिलाका लागि तिन महिने निशुल्क सिलाई कटाई तालिम सुरु
जयपृथ्वी नगरपालिकामा महिलाहरुका लागि तिन महिने निशुल्क सिलाई कटाई तालिम सञ्चालन गरेको छ । बिहीबार, माघ २५, २०८०