नेभिगेशन
प्रताप ओली
प्रताप ओलीका लेखहरु
बुंगल भलिबल प्रतियोगीता : पहिलो हुन पुरुष तर्फ छबिसपाथिभेरा तथा केदारस्युँ र महिला तर्फ बित्थडचिर र जयपृथ्वी भिड्ने

बुंगल भलिबल प्रतियोगीता : पहिलो हुन पुरुष तर्फ छबिसपाथिभेरा तथा केदारस्युँ र महिला तर्फ बित्थडचिर र जयपृथ्वी भिड्ने

बुंगल नगरपालिकाको सरस्वती मावि बिजगडा प्राङ्गणमा जारी भलिबल प्रतियोगीतामा आज क्वाटर फाइनल र सेमिफाइनल चरणका गरि पुरुष तर्फका पाँच वटा खेल सम्पन्न...
तिहारको मुखैमा अनाथ र टुहुरा बालबालिकाकी साहारा बनिन् उपाध्यक्ष भण्डारी

तिहारको मुखैमा अनाथ र टुहुरा बालबालिकाकी साहारा बनिन् उपाध्यक्ष भण्डारी

तल्कोट गाउँपालिका उपाध्यक्ष पार्वती भण्डारी कुँवरले गाउँपालिकाभित्रका अनाथ र टुहुरा बालबालिकालाई लुगाकपडा वितरण गर्नुभएको छ ।
बझाङको वित्थडचिरमा भीरबाट लडेर एक जना युवतीको मृत्यु

बझाङको वित्थडचिरमा भीरबाट लडेर एक जना युवतीको मृत्यु

बझाङमा भीरबाट लडेर एक जना युवतीको मृत्यु भएको छ ।
यू-१९ एसिया कप क्रिकेटमा नेपाल भारत र पाकिस्तानको समूहमा

यू-१९ एसिया कप क्रिकेटमा नेपाल भारत र पाकिस्तानको समूहमा

यू-१९ एसिया कप क्रिकेटमा नेपाल भारत, पाकिस्तान र अफगानिस्तानको समूहमा परेको छ ।
पडेशमा यही कात्तिक २३ गतेबाट वडास्तरिय खुल्ला महिला पुरुष भलिबल र देउडा प्रतियोगिता

पडेशमा यही कात्तिक २३ गतेबाट वडास्तरिय खुल्ला महिला पुरुष भलिबल र देउडा प्रतियोगिता

जयपृथ्वी नगरपालिका - ३ पडेशमा वडास्तरिय खुल्ला महिलापुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।
सामाजिक सञ्जालमा नाङ्गीएका बझाङका भट्टराइ र सोती सरहरु, कारण यस्तो छ

सामाजिक सञ्जालमा नाङ्गीएका बझाङका भट्टराइ र सोती सरहरु, कारण यस्तो छ

नेट इन्टरनेटले मानिसहरुलाई आजभोली यति धेरै त्रसित र यति धेरै सजिलो बनाएको छ कि जुन हाम्रो परिकल्पनाभन्दा बाहिर जान्छ ।
सकियो सुर्मादेवी मेला, भलिबलमा पुरुष तर्फ छबिस र महिला तर्फ बित्थडचिर प्रथम (फोटो फिचर)

सकियो सुर्मादेवी मेला, भलिबलमा पुरुष तर्फ छबिस र महिला तर्फ बित्थडचिर प्रथम (फोटो फिचर)

सुर्मादेवी मेलाको अवसरमा नेपाल खेलकुद महासंघ जिल्ला कमिटी बझाङले आयोजनामा गरेको महिला पुरुष भलिबल प्रतियोगितामा आज सकिएको छ ।
जब मष्टालाई जिल्याउँदै जयपृथ्वीको महिला टिमले तेस्रो स्थान सुरक्षित बनायो...

जब मष्टालाई जिल्याउँदै जयपृथ्वीको महिला टिमले तेस्रो स्थान सुरक्षित बनायो...

सुर्मादेवी मेलाको अवसरमा नेपाल खेलकुद महासंघ जिल्ला कमिटी बझाङले आयोजनामा गरेको महिला/पुरुष भलिबल प्रतियोगितामा आज जयपृथ्वी नगरपालिकाले मष्टा गाउँपालिकालाई २/१ को सेटमा...
बझाङमा लागुऔषध प्रयोगकर्ता र मेडिकल सञ्चालकको डरलाग्दो जालो सक्रिय, एक मेडिकल सञ्चालक पक्राउ

बझाङमा लागुऔषध प्रयोगकर्ता र मेडिकल सञ्चालकको डरलाग्दो जालो सक्रिय, एक मेडिकल सञ्चालक पक्राउ

बझाङ सदरमुकाम चैनपुरमा लामो समयदेखि चलिरहेको न्यु चैन मेडिकलबाट सरकारबाट प्रतिबन्धित तथा विशेषज्ञ डाक्टरको अनुमति विना बिक्री वितरण गर्न नमिल्ने लागुऔषध बितरण...
'हामीलाई दैवले पनि हेप्यो, सरकारले पनि हेप्यो'

'हामीलाई दैवले पनि हेप्यो, सरकारले पनि हेप्यो'

बुंगल नगरपालिकाका अपांगता भएका व्यक्तिले स्थानीय सरकारले आफूहरुको वेवास्ता गरेको गुनासो गरेका छन् ।  
हमासले गरेको क्रूर आक्रमणको सिकार भएका गणेशको २० दिनपछि दाहसंस्कार गरियो

हमासले गरेको क्रूर आक्रमणको सिकार भएका गणेशको २० दिनपछि दाहसंस्कार गरियो

इजरायलमा मारिएका जयपृथ्वी नगरपालिका-११ का गणेश नेपालीको आज दाहसंस्कार गरिएको छ ।
भाँडे बजारबाट बुड्खोरी जाँदै गरेको जीप ब्रेक फेल भएर पल्टियो,  ६ जना घाइते

भाँडे बजारबाट बुड्खोरी जाँदै गरेको जीप ब्रेक फेल भएर पल्टियो, ६ जना घाइते

बझाङमा जीप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।
विदेश उडेको एक महिना नपुग्दै सपना चक्नाचुर

विदेश उडेको एक महिना नपुग्दै सपना चक्नाचुर

‘दाइ म यहाँ ठीक छु। काम भइरहेको छ। त्यहाँ भूकम्पको त्रास कस्तो छ ? हाम्रो घरमा कति क्षति भयो ? आमाबुबा भाइको...