नेभिगेशन
जयपृथ्वी खबर
जयपृथ्वी खबरका लेखहरु
जयपृथ्वी एफ.एम. बझाङ चौथौं वर्षमा प्रवेश

जयपृथ्वी एफ.एम. बझाङ चौथौं वर्षमा प्रवेश

राष्ट्रिय विभुति तथा मानवतावादी राजा जयपृथ्वीबहादुर सिंहको मानवताबादी सिद्धान्त बोकी २०७८ साल भदौ ७ गतेबाट बझाङ र आसपासका जिल्लामा सुनिने गरि प्रसारणमा...
बझाङमा घाँस काट्ने क्रममा भीरबाट लडेर एक महिलाको मृत्यु

बझाङमा घाँस काट्ने क्रममा भीरबाट लडेर एक महिलाको मृत्यु

बुंगल नगरपालिका वडा नम्बर १ मा घाँस काट्ने क्रममा भीरबाट लडेर एक महिलाको ज्यान गएको छ ।
बझाङमा जंगली विशालु च्याउ खाँदा दुई जना बिरामी, एकको अवस्था गम्भीर

बझाङमा जंगली विशालु च्याउ खाँदा दुई जना बिरामी, एकको अवस्था गम्भीर

जंगली विशालु च्याउ खाँदा दुई जना बिरामी परेका छन् ।
छात्रवृत्ति स्वरुप आर्थिक सहयोग प्रदान

छात्रवृत्ति स्वरुप आर्थिक सहयोग प्रदान

छात्रवृत्ति स्वरुप आर्थिक सहयोग प्रदान
बझाङमा जंगली च्याउ खाँदा तीन जना बिरामी, दुई जनाको अवस्था गम्भीर

बझाङमा जंगली च्याउ खाँदा तीन जना बिरामी, दुई जनाको अवस्था गम्भीर

बझाङमा जङ्गली विशालु च्याउ खाँदा एकै घरका तीन जना बिरामी परेका छन् ।
कपडेमा सडक भत्किदा चैनपुर - तल्कोट चल्ने यातायात सेवा बन्द 

कपडेमा सडक भत्किदा चैनपुर - तल्कोट चल्ने यातायात सेवा बन्द 

चैनपुर-ताक्लाकोट सडक खण्ड अन्तर्गत जयपृथ्वी नगरपालिका -११ कपडेमा सेती नदीले सडक भत्काउँदा आवागमन बन्द भएको छ ।
बझाङका ग्रामिण भेग सम्पर्क बिहीन, बाढी पहिरोका सूचना पाउन असहज

बझाङका ग्रामिण भेग सम्पर्क बिहीन, बाढी पहिरोका सूचना पाउन असहज

निरन्तरको झरीले सोलार प्यानलमा घाम नलाग्दा बझाङका ग्रामिण भेग सम्पर्क बिहीन भएका छन् ।
सबै बालबालिकाले खोप पाएपछि पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरियो :  स्वास्थ्य कार्यालय बझाङ

सबै बालबालिकाले खोप पाएपछि पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरियो :  स्वास्थ्य कार्यालय बझाङ

बझाङलाई ‘पुर्ण खोप सुनिश्चितता तथा दिगोपना’ जिल्ला घोषणा गरिएको छ ।
बझाङको सिताराम मावि दौडको एसइइ नतिजा सुन्य

बझाङको सिताराम मावि दौडको एसइइ नतिजा सुन्य

बझाङमा एसईई परिक्षामा एउटा विद्यालयको मात्रै नतिजा सुन्य आएको छ ।
सडक माथिबाट पहिरो खस्दा जयपृथ्वी राजमार्ग पुन: अवरुद्ध

सडक माथिबाट पहिरो खस्दा जयपृथ्वी राजमार्ग पुन: अवरुद्ध

सडक माथिबाट पहिरो खस्दा जयपृथ्वी राजमार्ग पुन: अवरुद्ध बनेको छ ।
कैलाशमा सञ्चालन भएको शिविरमा १ सय ९ जनाले सेवा लिए, ४८ जनाको खकारको नमुना संकलन

कैलाशमा सञ्चालन भएको शिविरमा १ सय ९ जनाले सेवा लिए, ४८ जनाको खकारको नमुना संकलन

जयपृथ्वी नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा आज जयपृथ्वी नगरपालिकामा वडा नम्बर १ मा क्षयरोगका बिरामीहरुको खोजपड्ताल तथा बृहत स्वास्थ्य शिविर सञ्चालन भएको छ...
जयपृथ्वी - ६ मा सञ्चालन भएको स्वास्थ्य शिविरमा १ सय १९ जना सेवाग्राहीले सेवा लिए

जयपृथ्वी - ६ मा सञ्चालन भएको स्वास्थ्य शिविरमा १ सय १९ जना सेवाग्राहीले सेवा लिए

जयपृथ्वी नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा आज जयपृथ्वी नगरपालिकामा वडा नम्बर ६ मा क्षयरोगका बिरामीहरुको खोजपड्ताल तथा बृहत स्वास्थ्य शिविर सञ्चालन भएको छ...