नेभिगेशन
जयपृथ्वी खबर
जयपृथ्वी खबरका लेखहरु
आफूले चुनावलाई लक्षित गरेर बजेट नल्याएको अर्थमन्त्री  शर्माको जिकिर

आफूले चुनावलाई लक्षित गरेर बजेट नल्याएको अर्थमन्त्री शर्माको जिकिर

 अर्थमन्त्री जनार्दन शर्माले आफूले चुनावलाई लक्षित गरेर बजेट नल्याएको जिकिर गरेका छन् ।
प्रधानमन्त्री देउवाको गृहजिल्लामा बजेट : मेडिकल कलेजदेखि विमानस्थलसम्म

प्रधानमन्त्री देउवाको गृहजिल्लामा बजेट : मेडिकल कलेजदेखि विमानस्थलसम्म

सरकारले आगामी आर्थिक वर्ष ०७९/८० का लागि बजेट ल्याएको छ। 
थलारा गाउँपालिकाका  पहिरो पिडितहरुलाई राहात वितरण

थलारा गाउँपालिकाका पहिरो पिडितहरुलाई राहात वितरण

बझाङको थलारा थलारा गाउँपालिका वडा – ४ का वाढी पहिरो पिडितलाई राहात वितरण गरेको छ ।
काठमाडौं महानगरका मेयर बालेन साहले लिए शपथ

काठमाडौं महानगरका मेयर बालेन साहले लिए शपथ

काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह (बालेन)ले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।
सुनकाे भाउ दुई सय रुपैयाँले बढ्याे

सुनकाे भाउ दुई सय रुपैयाँले बढ्याे

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार सुन आज तोलामा २ सय रुपैयाँले बढेको छ भने चाँदी तोलामा ५ रुपैयाँले बढेको छ ।
बैतडीको मेलौली-३ का निवर्तमान वडाध्यक्ष भाटको निधन

बैतडीको मेलौली-३ का निवर्तमान वडाध्यक्ष भाटको निधन

बैतडीको मेलौली नगरपालिका ३ का निवर्तमान वडा अध्यक्ष रघुवीरसिंह भाटको मृत्यु भएको छ।
धनगढीका २ जना सवार थिए दुर्घटनामा परेको जहाजमा

धनगढीका २ जना सवार थिए दुर्घटनामा परेको जहाजमा

उक्त विमानमा धनगढीका दुई जना पनि सवार रहेको पाइएको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर १४ फुलबारीका पुरुषोत्तम गोले र उनकी श्रीमती इन्द्रदेवी...
एमाले नेता महेश बस्नेत अस्पताल भर्ना

एमाले नेता महेश बस्नेत अस्पताल भर्ना

नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेत अस्पताल भर्ना भएका छन्। 
मृगलाई हानेको गोली लागेर एकजनाको मृत्यु

मृगलाई हानेको गोली लागेर एकजनाको मृत्यु

प्युठानको ऐरावती गाउँपालिका १ स्थित दाङवाङमा शिकार खेल्ने क्रममा भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु भएको छ।
तारा एयरको जहाज दुर्घटना : शव संकलन गरी काठमाडौं ल्याइने

तारा एयरको जहाज दुर्घटना : शव संकलन गरी काठमाडौं ल्याइने

तारा एयरको जहाज दुर्घटनामा मृत्यु भएकाहरुको शव सिधै काठमाडौं ल्याइने अधिकारीहरुले बताएका छन् ।
तारा एयरको जहाज दुर्घटना : थप उद्धार टोली लिएर गएको हेलिकोप्टर अवतरण गर्न सकेन

तारा एयरको जहाज दुर्घटना : थप उद्धार टोली लिएर गएको हेलिकोप्टर अवतरण गर्न सकेन

प्रतिकुल मौसमका कारण तारा एयरको  हजाईजहाज दुर्घटनास्थलमा उद्धार टोली पठाउन कठिनाइ भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल उद्धार समन्वय केन्द्रका एक अधिकारीका...
नेपालमा जहाज दुर्घटनाको इतिहासः ५२ भन्दा बढी जहाज दुर्घटना हुँदा साढे ८ सयभन्दा बढीको मृत्यु

नेपालमा जहाज दुर्घटनाको इतिहासः ५२ भन्दा बढी जहाज दुर्घटना हुँदा साढे ८ सयभन्दा बढीको मृत्यु

पोखराबाट जोमसोम जाँदै गरेको तारा एयरको टुविन्अटर ‘नाइन एनएइटी’ जहाज आज मुस्ताङको थसाङ-२ मा  दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ ।