जयपृथ्वी खबरका लेखहरु

अन्तर्राष्ट्रिय विद्यार्थी संख्यामा भारी कटौतिसँगै कठिन बन्दै अष्ट्रेलिया, व्यवसायी पनि मारमा
अष्ट्रेलियन सरकारले आफ्नो मुलुकमा अध्ययन गर्न आउने अन्तर्राष्ट्रिय विद्यार्थी संख्यामा भारी कटौती गर्ने निर्णय गरेसँगै व्यवसायी पनि मारमा पर्ने भएका छन् । बुधबार, असोज ९, २०८१
नागरिक उन्मुक्ति पार्टीको आन्तरिक विवाद सुल्झियो
बुधबार, असोज ९, २०८१
अमेरिकी राष्ट्रपति चुनाव : ट्रम्प र ह्यारिसबीच तीव्र प्रतिस्पर्धा
अमेरिकामा राष्ट्रपतीय चुनाव आउन ६ सातामात्र बाँकी रहेको भए पनि मुख्य दुईमध्ये कुन उम्मेदवारले बाजी मार्छन् भन्ने अझै अनुमान गर्न कठिन देखिएको... बुधबार, असोज ९, २०८१
एन्फा महिला लिगमा पुलिसले कर्णालीलाई स्तब्ध बनायो
एन्फा महिला लिग फुटबमा नेपाल पुलिस क्लबले कर्णाली प्रदेशलाई हराएको छ । बुधबार, असोज ९, २०८१1671966252.jpg)
सत्ताबाट उछिट्टिएपछि के राजावादीसँग मिल्न खाेजेका हुन् प्रचण्ड ?
शान्तिपूर्ण राजनीतिमा अवतरणपछिका अधिकांश समय सत्ताकै वरिपरि रहेर बिताएको माओवादी केन्द्र अहिले संघदेखि प्रदेशसम्मै प्रतिपक्षमा पुगेको छ। बुधबार, असोज ९, २०८१
मीनबहादुर कुँवरलाई माओवादी केन्द्रले तोक्यो बझाङ जिल्ला इन्चार्ज
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले सुदूरपश्चिम प्रदेशका नौ जिल्लामा इन्चार्ज तोकेको छ । बुधबार, असोज ९, २०८१
आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा
नेपालमा बिहीबारदेखि चार दिन लगातार देशभर मौसम बदली हुने भएको छ । बुधबार, असोज ९, २०८१
मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी
तीन वर्षअघि आएको बाढीबाट प्रभावितहरूले आफ्ना माग पूरा नभएसम्म मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी दिएका छन् । बुधबार, असोज ९, २०८१
चट्याङ लागेर कञ्चनपुरमा दुई जनाको मृत्यु
चट्याङ लागेर कञ्चनपुरमा दुई जनाको मृत्यु भएको छ। बुधबार, असोज ९, २०८१
एएफसी यू-२० एसियन कप छनोट: नेपाल उज्वेकिस्तानसँग ६-० पराजित
एएफसी यू-२० एसियन कप छनोट खेलमा नेपाल उज्वेकिस्तानसँग पराजित भएको छ । बुधबार, असोज ९, २०८१
निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान
आगामी मंसिर १६ गते हुने स्थानीय तह सदस्यको उपनिर्वाचनका लागि असोज १० गतेदेखि दल दर्ता सुरु हुने भएको छ । बुधबार, असोज ९, २०८१
नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण
आर्थिक वर्ष ०८१/८२ मा नेपालको आर्थिक वृद्धिदर ४.९ प्रतिशत हुने एसियाली विकास बैंक (एडीबी)ले प्रक्षेपण गरेको छ । बुधबार, असोज ९, २०८१