नेभिगेशन
गृहपृष्ठ
समाचार
सुदूरपश्चिम
जयपृथ्वी विशेष
राजनिति
विचार
खेल
मल्टिमिडिया
समाज
विदेश
साहित्य/कला
इतिहास
हामी संग जोडिनुहोस्
समाचार
सुदूरपश्चिम
जयपृथ्वी विशेष
राजनिति
विचार
खेल
मल्टिमिडिया
समाज
विदेश
साहित्य/कला
इतिहास
आजको चर्चामा
बझाङ
ढोग दियाँ
मिनबहादुर मण्डेल
भुवो भस्सो
नेकपा माओवादी केन्द्र
दुर्गाथली गाउँपालिका
बुङ्गा आमा समूह
जनसचेत परिवर्तनशील युवा क्लब
जिल्ला अस्पताल बझाङ
Breaking News
समयमै खबर नगर्दा गयो खिनाको ज्यान
जयपृथ्वी खबर
जयपृथ्वी खबरका लेखहरु
मष्टा गाउँपालिकाले एक आर्थिक वर्षमा ३२ वटा मन्दिर निर्माण तथा मर्मत गरि करिब ९ लाख खर्चेको पाइयो
मष्टा गाउँपालिकाले एक आर्थिक वर्षमा ३२ वटा मन्दिर निर्माण गरेको छ ।
मंगलबार, साउन १०, २०७९
कार्यबाहकको भरमा थलारा गाउँपालिका, दुई पत्रकारसहित पालिका जनप्रतिनिधि र कर्मचारी भ्रमणमा
बझाङको थलारा गाउँपालिकाका ४० जनप्रतिनिधि तथा कर्मचारी पूर्वी जिल्लाहरुका पर्यटकिय भ्रमणमा निस्किएका छन्।
मंगलबार, साउन १०, २०७९
चैनपुर-सुर्मा सडक अवरुद्ध भएको ९ दिन बित्यो, बुधबारबाट सडक खुलाउन पहल गर्ने गाउँपालिका अध्यक्ष बोहराको भनाई
सदरमुकाम चैनपुर-सुर्मा गाउँपालिका जोड्ने सडक ९ दिनदेखि अवरुद्ध छ ।
मंगलबार, साउन १०, २०७९
बझाङको खप्तडछान्ना गाउँपालिकामा एक महिला वेपत्ता, कसैले भेटाएमा खबर गरिदिन आग्रह
बझाङको खप्तडछान्ना गाउँपालिका महिला वेपत्ता भएकी छन् ।
मंगलबार, साउन १०, २०७९
मष्टा गाउँपालिकाले नियमविपरित ५५ जना कर्मचारी भर्ना गरेको पाइयो, रिक्त दुई वडामा छिटो सचिव पदपुर्ति गर्न महालेखाको सुझाव
मष्टा गाउँपालिकाले नियमविपरीत ५५ जना कर्मचारी भर्ना गरेको पाइएको छ ।
मंगलबार, साउन १०, २०७९
कञ्चनपुरको कृष्णपुरमा करारका कर्मचारीलाई ऐनविपरीत ३ लाखभन्दा बढी महंगी भत्ता
कञ्चनपुरको कृष्णपुर नगरपालिकाले ऐनविपरीत करारका कर्मचारीलाई तीन लाखभन्दा बढी रकम वितरण गरेको देखिएको छ।
मंगलबार, साउन १०, २०७९
बैतडीका बलात्कार आरोपी वडाअध्यक्ष कारागार चलान
बलात्कारको आरोपमा बैतडीको मेलौली नगरपालिका १ का वडाअध्यक्ष शरदसिंह नेगीलाई कारागार चलान गरिएको छ।
मंगलबार, साउन १०, २०७९
सिन्धुपाल्चोक केन्द्रविन्दू भएर बिहानै भूकम्प
नेपालमा सोमबार बिहानै भूकम्प गएको छ ।
सोमबार, साउन ९, २०७९
केदारस्युँ एक कर्मचारीले एउटै मितिमा दुई वटा भ्रमण भत्ता बुझेको भेटियो
केदारस्युँ एक कर्मचारीले एउटै मितिमा दुई वटा भ्रमण भत्ता बुझेको भेटिएको छ ।
सोमबार, साउन ९, २०७९
केदारस्युँ गाउँपालिकाले गुणस्तर र म्याद यकिन नभएका २९ लाखको औषधी खरिद गरेको पाइयो
केदारस्युँ गाउँपालिकाले गुणस्तर र म्याद यकिन नभएका २९ लाखको औषधी खरिद गरेको पाइएको छ ।
सोमबार, साउन ९, २०७९
केदारस्युँका जनप्रतिनिधि र कर्मचारी चढ्छन् ६८ लाखका मोटरगाडी
केदारस्युँ गाउँपालिकाले आर्थिक वर्ष ०७७/७८ मा ७ थान दुई पांग्रे र १ थान चार पांग्रे सवारी साधन खरिद गरेको छ ।
सोमबार, साउन ९, २०७९
केदारस्युँ गाउँपालिका : एक आर्थिक वर्षमा १४ लाख २२ हजारको टेलिफोन मोबाइल खर्च, मनपरि कर्मचारी र स्वकीय नियुक्त
केदारस्युँ गाउँपालिका जनप्रतिनिधिहरुले आर्थिक वर्ष २०७७/०७८ मा १४ लाख २२ हजारको टेलिफोन मोबाइल खर्च गरेका छन् ।
आइतबार, साउन ८, २०७९
बझाङमा मदिरा सेवन गरि जीपभित्र सुतेका युवक बिहान मृत भेटिए
बझाङका एक जना पुरुष गाडीमा मृत भेटिएका छन् ।
आइतबार, साउन ८, २०७९
First
Prev
1
...
125
126
127
128
129
Next
Last
Weather Update
Quick Inqiury
Search
Privacy Policy