नेभिगेशन
जयपृथ्वी खबर
जयपृथ्वी खबरका लेखहरु
केदारस्यूँलाई बझाङ उद्योग वाणिज्य संघ कप २०७९ काे उपाधि

केदारस्यूँलाई बझाङ उद्योग वाणिज्य संघ कप २०७९ काे उपाधि

उद्योग वाणिज्य संघ बझाङको आयोजनामा असोज ३० गतेदेखि सुरु भएको प्रतियोगिताको शनिबार फाइनल खेलमा पुरुषतर्फ केदारस्यूँले छबिसपाथीभेरालाई पराजित गर्‍यो।
चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्वमा पुन: सी जिनपिङ चयन

चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्वमा पुन: सी जिनपिङ चयन

चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को २०औं महाधिवेशन सी जिनपिङलाई पुन: महासचिवमा चयन गर्दै शनिबार सम्पन्न भएको छ ।
प्रधानमन्त्री देउवाको गृह जिल्लामा कांग्रेसको वडा समितिले निर्वाचन बहिष्कार गर्ने !

प्रधानमन्त्री देउवाको गृह जिल्लामा कांग्रेसको वडा समितिले निर्वाचन बहिष्कार गर्ने !

 प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा वडा समितिले निर्वाचन बहिष्कार गर्ने भएको छ ।
आज काग तिहार : कागलाई मीठा चीजबीज खान दिएर मनाइँदै

आज काग तिहार : कागलाई मीठा चीजबीज खान दिएर मनाइँदै

आज कार्तिक कृष्ण त्रयोदशी अर्थात् कागतिहार ।
बझाङ जिप दुर्घटना : तलकोट गाउँपालिकाले घाइतेको उपचारका लागि २ लाख रुपैयाँ दिने

बझाङ जिप दुर्घटना : तलकोट गाउँपालिकाले घाइतेको उपचारका लागि २ लाख रुपैयाँ दिने

बझाङको तलकोट गाउँपालिकाले जिप दुर्घटनामा घाइतेहरुको उपचारका लागि दुई लाख रुपैयाँ उपलब्ध गराउने भएको छ।
बझाङमा एक जना वयस्क पुरुष मृत भेटिए

बझाङमा एक जना वयस्क पुरुष मृत भेटिए

बझाङमा एक जना वयस्क पुरुष मृत भेटिएका छन् ।
मष्टा गाउँपालिकामा आज शोक बिदा

मष्टा गाउँपालिकामा आज शोक बिदा

जीप दुर्घटनामा परेर पालिकाभित्रका ८ जनाको मृत्यु भएको शोकमा मष्टा गाउँपालिकाले आज शोक बिदा दिएको छ। 
शोकमा मष्टा गाउँपालिका, मृतकको संख्या ८ पुग्यो, एक जनाको अवस्था गम्भीर (नामावलीसहित) 

शोकमा मष्टा गाउँपालिका, मृतकको संख्या ८ पुग्यो, एक जनाको अवस्था गम्भीर (नामावलीसहित) 

बझाङको मष्टा गाँउपालिकामा भएको जिप दुर्घटना परि मृत्यु हुनेको संख्या ८ पुगेको छ ।
प्राकृतिक विपद र महामारीले धर्मराएको प्रसिद्ध शिल्देवी जात

प्राकृतिक विपद र महामारीले धर्मराएको प्रसिद्ध शिल्देवी जात

३ वर्षपछि उद्योग वाणिज्य संघ बझाङले शिल्देवी मेलाको अवषर पारि आइतबार भलिबल प्रतियोगीताको उद्घाटन गर्‍यो ।
कर्णाली र सुदूरपश्चिमको मतपत्र छपाइ सकियो

कर्णाली र सुदूरपश्चिमको मतपत्र छपाइ सकियो

निर्वाचन आयोगले कर्णाली र सुदूरपश्चिम प्रदेशको प्रत्यक्षतर्फको मतपत्र छपाइ सम्पन्न गरेको छ ।