नेभिगेशन
जयपृथ्वी खबर
जयपृथ्वी खबरका लेखहरु
राष्ट्रपतिमा राष्ट्रिय सहमति नभए विचार मिल्नेसँग सहकार्य हुन्छ : माओवादी केन्द्र

राष्ट्रपतिमा राष्ट्रिय सहमति नभए विचार मिल्नेसँग सहकार्य हुन्छ : माओवादी केन्द्र

नेकपा (माओवादी केन्द्र) ले राष्ट्रपतिका लागि सकेसम्म राष्ट्रिय सहमति खोज्ने र राष्ट्रिय सहमति हुन नसके विचार मिल्नेसँग सहकार्य गर्ने जनाएको छ ।
प्रचण्डलाई पूरानै गठबन्धनमा फर्काउन कांग्रेसका नेताहरु निरन्तर संवादमा, उच्चस्तरीय संयन्त्रको बैठक बस्न मानेनन्

प्रचण्डलाई पूरानै गठबन्धनमा फर्काउन कांग्रेसका नेताहरु निरन्तर संवादमा, उच्चस्तरीय संयन्त्रको बैठक बस्न मानेनन्

तत्कालीन गठबन्धनबाट प्रधानमन्त्री नपाएपछि एकाएक बालकोटको बार्दलीमा पुगेर एमालेसहितको समर्थनमा प्रधानमन्त्री बनेको एक महिना नपुग्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) साबिककै...
अब मोबाइल चोरी हुँदा वा हराउँदा प्रहरी कार्यालय धाउनु नपर्ने

अब मोबाइल चोरी हुँदा वा हराउँदा प्रहरी कार्यालय धाउनु नपर्ने

अब मोबाइल चोरी हुँदा वा हराउँदा प्रहरी कार्यालय धाउनु नपर्ने भएको छ ।
लामो समयसम्म कसरी टिकाउने स्मार्टफोन ?

लामो समयसम्म कसरी टिकाउने स्मार्टफोन ?

स्मार्टफोनहरूमा केही ट्रिक्स अपनाउँदा ब्याट्री लामो समयसम्म टिकाउन सकिन्छ । 
सांसद अरुण चौधरीविरुद्ध जिल्ला अदालतको फैसला बदरको माग राख्दै पुनरावेदनको तयारी

सांसद अरुण चौधरीविरुद्ध जिल्ला अदालतको फैसला बदरको माग राख्दै पुनरावेदनको तयारी

प्रतिनिधि सभा सदस्य अरुण कुमार चौधरीविरुद्ध जिल्ला अदालत कैलालीले गरेको फैसला बदरको मागसहित उच्च अदालत दिपायलमा पुनरावेदन दिइने भएको छ ।
देश माओवादीको आन्दोलन र मुद्दाको वरिपरि  छ : प्रधानमन्त्री प्रचण्ड

देश माओवादीको आन्दोलन र मुद्दाको वरिपरि छ : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले आजको राजनीतिक उपलब्धि र जनताको अधिकार सानो संघर्षबाट प्राप्त नभएको बताएका छन्।
संविधानको उल्लङ्घन गर्नेहरु नै सरकारमा जाँदा सङ्कट निम्तियाे : माधव नेपाल

संविधानको उल्लङ्घन गर्नेहरु नै सरकारमा जाँदा सङ्कट निम्तियाे : माधव नेपाल

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले संविधानको उल्लङ्घन गर्नेहरु नै सरकारमा जाँदा सङ्कट निम्तिएकाे बताउनुभएकाे छ । 
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीलाई विश्वासको मत लिन सकस

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीलाई विश्वासको मत लिन सकस

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावललाई प्रदेशसभाबाट विश्वासको मत लिन सकस भएको छ ।
झण्डै ४६ करोमा ठेक्का सम्झौता भएपछि मझगाउँ विमानस्थलको पुनःनिर्माण सुरु

झण्डै ४६ करोमा ठेक्का सम्झौता भएपछि मझगाउँ विमानस्थलको पुनःनिर्माण सुरु

कञ्चनपुरको महेन्द्रनगरस्थित मझगाउँ विमानस्थल निमार्णको काम सुरु भएको छ।
अछाममा रुखले च्यापिएर एक युवकको मृत्यु

अछाममा रुखले च्यापिएर एक युवकको मृत्यु

अछाममा एक जनाको मृत्यु भएको छ। रुखले च्यापिएर जिल्लाको मंगलसैन नगरपालिका–२ मिस्तुरुका २३ वर्षीय राजेश कामीको मृत्यु भएको हो।
साइपाल गाउँपालिकामा गाउपालिका स्तरीय अध्यक्ष कप रनिङ शिल्ड प्रतियोगिता सञ्चालन

साइपाल गाउँपालिकामा गाउपालिका स्तरीय अध्यक्ष कप रनिङ शिल्ड प्रतियोगिता सञ्चालन

साइपाल गाउँपालिकामा गाउपालिका स्तरीय अध्यक्ष कप रनिङ शिल्ड प्रतियोगिता सञ्चालन भएको छ ।
कञ्चनपुरमा लागुऔषधसहित एक जना पक्राउ

कञ्चनपुरमा लागुऔषधसहित एक जना पक्राउ

कञ्चनपुरमा लागुऔषधसहित एक जना पक्राउ परेका छन्।
अवैध यार्सागुम्बा कारोवारमा संलग्न कैलालीका एक जना काठमाण्डौँमा पक्राउ

अवैध यार्सागुम्बा कारोवारमा संलग्न कैलालीका एक जना काठमाण्डौँमा पक्राउ

अवैध यार्सागुम्बा कारोवारमा संलग्न कैलालीका एक जना काठमाण्डौँमा पक्राउ परेका छन्।