नेभिगेशन
जयपृथ्वी खबर
जयपृथ्वी खबरका लेखहरु
आर्थिक रुपले विपन्न बालबालिकालाई विद्यालय पोशाक वितरण

आर्थिक रुपले विपन्न बालबालिकालाई विद्यालय पोशाक वितरण

तलकोट गाउँपालिकामा छात्रवृत्ति कार्यक्रमको अवसरमा अपाङ्ग असक्त, असहाय, र आर्थिक रुपले विपन्न तीन विद्यालयका बिद्यार्थी बालबालिकाहरुलाई एक कार्यक्रमका विच विद्यालय पोशाक वितरण...
जयपृथ्वी बहुमुखि क्याम्पस भोपुरमा सप्ताहव्यापी खेलकुदको उदघाटन

जयपृथ्वी बहुमुखि क्याम्पस भोपुरमा सप्ताहव्यापी खेलकुदको उदघाटन

बझाङको जयपृथ्वी बहुमुखि क्याम्पस भोपुरमा सप्ताहव्यापी खेलकुदको उदघाटन गरिएको छ । आज एक ओैपचारिक कार्यत्रमका विच जयपृथ्वी नगरपालिकाका नगर प्रमुख चेतराज बजालले...
शुक्लाफाँटा निकुञ्जका बँदेलमा स्वाइन फिभर, बँदेल ‘सखाप’ हुने खतरा

शुक्लाफाँटा निकुञ्जका बँदेलमा स्वाइन फिभर, बँदेल ‘सखाप’ हुने खतरा

शुक्लाफाँटा राष्ट्रिय निकुञ्चका बँदेलमा अफ्रिकन स्वाइन फिभर देखा परेको छ। शुक्लाफाँटामा मृत बँदेलमा परीक्षण गर्दा अफ्रिकन स्वाइन फिभर पुष्टि भएको हो। यसअघि...
नेपालले दियो पपुवा न्युगिनीलाई कीर्तिमानी लक्ष्य, आसिफले गरे करियरकै उत्कृष्ट ब्याटिङ

नेपालले दियो पपुवा न्युगिनीलाई कीर्तिमानी लक्ष्य, आसिफले गरे करियरकै उत्कृष्ट ब्याटिङ

आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत नेपालले पपुवा न्युगिनी ९पीएनजी०लाई २ सय ९८ रनको कीर्तिमानी लक्ष्य दिएको छ।
सुदूरमा लागुऔषध मुद्दाका ३८५ जना पक्राउ, मुख्य कारण ‘खराब साथी’को संगत

सुदूरमा लागुऔषध मुद्दाका ३८५ जना पक्राउ, मुख्य कारण ‘खराब साथी’को संगत

सुदूरपश्चिम लागुऔषध प्रयोगकर्ताको अखडा बन्दै गएको छ। खुला सीमा नाकाका कारण सहजै खरिद गर्न पाइने भएपछि प्रदेश नै लागूऔषध प्रयोगकर्ताको अखडा बन्न...
दार्चुलामा जिप दुर्घटना हुदा एकको मृत्यु, दश जना घाइते      

दार्चुलामा जिप दुर्घटना हुदा एकको मृत्यु, दश जना घाइते      

दार्चुलाको महाकाली नगरपालिका- वडा न ४ बाङ्गाबगर जिप दुर्घटना हुदा एक जनाको मृत्यु भएकोछ भने  १० जना घाइते भएका छन ।
भारतमा अध्ययनरत बझाङका एक विद्यार्थी मृत फेला

भारतमा अध्ययनरत बझाङका एक विद्यार्थी मृत फेला

भारतमा अध्ययनरत बझाङका एक विद्यार्थी मृत फेला परेका छन् ।
सुदूरपश्चिमका मुख्यमन्त्री शाहले विश्वासको मत पाएपछि भने: सबैको साझा प्रतिनिधिका रुपमा काम गर्छु

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले विश्वासको मत पाएपछि भने: सबैको साझा प्रतिनिधिका रुपमा काम गर्छु

सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत पाएका छन् ।
बङ्लादेशमा अक्सिजन प्लान्टमा विस्फोट हुँदा ६ जनाको ज्यान गयो

बङ्लादेशमा अक्सिजन प्लान्टमा विस्फोट हुँदा ६ जनाको ज्यान गयो

बङ्लादेशको दक्षिणपूर्वी सीताकुण्ड क्षेत्रमा एक अक्सिजन प्लान्टमा विस्फोट हुँदा कम्तीमा ६ जनाको ज्यान गएको छ ।
आज सुदूरपश्चिमको तराईमा हावाहुरी चल्ने सम्भावना, सचेत रहन आग्रह

आज सुदूरपश्चिमको तराईमा हावाहुरी चल्ने सम्भावना, सचेत रहन आग्रह

तराईका केही जिल्लामा आज दिउँसो पछि हावाहुरी चल्ने सम्भावना रहेकाले सचेत हुन मौसमविद्ले आग्रह गरेका छन् ।
सुदूरपश्चिमका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै, माओवादी र नाउपाका सर्तैसर्तले शाहलाई सकस

सुदूरपश्चिमका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै, माओवादी र नाउपाका सर्तैसर्तले शाहलाई सकस

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज (आइतबार) विश्वासको मत लिँदै हुनुहुन्छ ।
तलकोट गाउँपालिकामा सञ्चालित दुईदिने बृहत स्वास्थ्य शिविरमा एक हजार जनाले सेवा लिए

तलकोट गाउँपालिकामा सञ्चालित दुईदिने बृहत स्वास्थ्य शिविरमा एक हजार जनाले सेवा लिए

तलकोट गाउँपालिकामा सञ्चालित दुईदिने बृहत एकीकृत स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
 बझाङमा बेवारिसे अवस्थामा नवजात शिशुको शव फेला

 बझाङमा बेवारिसे अवस्थामा नवजात शिशुको शव फेला

जयपृथ्वी नगरपालिका–१० चैनपुरस्थित बाहुँलीगाड किनारमा बेवारिसे अवस्थामा नवजात शिशुको शव फेला परेको छ।