नेभिगेशन
जयपृथ्वी खबर
जयपृथ्वी खबरका लेखहरु
बझाङमा भीरबाट लडेर एक किशोरीको मृत्यु

बझाङमा भीरबाट लडेर एक किशोरीको मृत्यु

बझाङमा भीरबाट लडेर एक किशोरीको मृत्यु भएको छ ।
सिङ्गापुरलाई हराउँदै नेपाल फाइनलमा, उपाधिका लागि भोली मलेसियासँग खेल्ने

सिङ्गापुरलाई हराउँदै नेपाल फाइनलमा, उपाधिका लागि भोली मलेसियासँग खेल्ने

नेपाल एसीसी यू–१६ इस्ट जोन कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । सिङ्गापुरलाई ९७ रनले हराउँदै नेपाल फाइनलमा पुगेको हो । 
आज गुरुपूर्णिमा र व्यास जयन्ती मनाइँदै

आज गुरुपूर्णिमा र व्यास जयन्ती मनाइँदै

गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा प्रदान गर्ने गुरुजनप्रति सम्मान भाव प्रकट गर्दै आज गुरुपूर्णिमा मनाइँदै छ ।
सुवेडा बजारका एक दर्जन पसलबाट हजारौं मुल्यका अखाद्य पदार्थ बरामद,  खड्केतोलाका व्यापारी भने पसलमा ताला लगाएर फरार

सुवेडा बजारका एक दर्जन पसलबाट हजारौं मुल्यका अखाद्य पदार्थ बरामद,  खड्केतोलाका व्यापारी भने पसलमा ताला लगाएर फरार

घरेलु तथा साना उद्योग कार्यालयको नेतृत्वमा आइतबार जयपृथ्वी नगरपालिका - ७ सुवेडा बजारमा अनुगमन गरिएको छ ।
केदारस्युँ गाउँपालिका ३ को ९ वटा गाउँमा ५५ किलोवाट सौर्य विद्युत परिक्षण प्रसारणमा

केदारस्युँ गाउँपालिका ३ को ९ वटा गाउँमा ५५ किलोवाट सौर्य विद्युत परिक्षण प्रसारणमा

केदारस्युँ गाउँपालिका ३ को ९ वटा गाउँमा सौर्य उर्जाबाट उत्पादित ५५ किलोवाट विद्युत परिक्षण प्रसारण गरिने भएको छ ।
खप्तडछान्ना गाउँपालिका ४ मा अपाङ्गता भएका व्यक्तिहरुलाई खानेपानीका फिल्टर वितरण

खप्तडछान्ना गाउँपालिका ४ मा अपाङ्गता भएका व्यक्तिहरुलाई खानेपानीका फिल्टर वितरण

खप्तडछान्ना गाउँपालिका वडा नं ४ मा खानेपानीका फिल्टर वितरण गरिएको छ ।
सुदूरपश्चिम प्रदेशका केही ठाउँमा वर्षा, दिउँसोपख एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना

सुदूरपश्चिम प्रदेशका केही ठाउँमा वर्षा, दिउँसोपख एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना

अहिले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा पानी परिरहेको छ ।
पहिरो खसेर खोड्पे-बझाङ जयपृथ्वी राजमार्ग अवरुद्ध

पहिरो खसेर खोड्पे-बझाङ जयपृथ्वी राजमार्ग अवरुद्ध

 निरन्तरको वर्षाका कारण सडकमाथिबाट खसेको पहिरोले खोड्पे-बझाङ जयपृथ्वी राजमार्ग गए रातिदेखि अवरुद्ध भएको छ ।
बाग्थला-भामचौर ग्रामिण सडकका कारण थापा गाउँमा घर, गोठ र आँगनभरि पानी र हिलो पस्यो

बाग्थला-भामचौर ग्रामिण सडकका कारण थापा गाउँमा घर, गोठ र आँगनभरि पानी र हिलो पस्यो

केदारस्युँको बाग्थला-भामचौर ग्रामिण सडकका कारण दुई दर्जन बढी घरपरिवार जोखिममा परेका छन् ।
आज सुदूरपश्चिमका एक दुई स्थानमा भारी वर्षा हुने

आज सुदूरपश्चिमका एक दुई स्थानमा भारी वर्षा हुने

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज देशभर पानी पर्ने सम्भावना रहेको जनाएको छ ।
मन्त्री सिंह दम्पत्तिको आज बजार परिक्रमासहित श्रद्धाञ्जली अर्पणपछि सामूहिक अन्त्येष्टी गरिने 

मन्त्री सिंह दम्पत्तिको आज बजार परिक्रमासहित श्रद्धाञ्जली अर्पणपछि सामूहिक अन्त्येष्टी गरिने 

जीप दुर्घटना परि मृत्यु भएका सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री पृथ्वी बहादुर सिंह र उनकी धर्मपत्नी अमृतादेवी सिंहको आज अन्त्येष्टी...
विश्वकप छनोट  : सुपर सिक्समा पुग्न नेपालले आज नेदरल्याण्ड्ससँग जित्नैपर्ने दबाब

विश्वकप छनोट : सुपर सिक्समा पुग्न नेपालले आज नेदरल्याण्ड्ससँग जित्नैपर्ने दबाब

आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको छनोट अन्तर्गत आज नेपाल र नेदरल्यान्ड्स खेल्दैछन् ।
स्वर्गीय मन्त्री सिंह सहित तीनै जनाको शनिवार दाहसंस्कार गरिने

स्वर्गीय मन्त्री सिंह सहित तीनै जनाको शनिवार दाहसंस्कार गरिने

दुर्घटनामा परी मृत्यु भएका सुदूर पश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री पृथ्वी बहादुर सिंह, उनकी पत्नी र भाउजुको दाहसंस्कार शनिवार...