नेभिगेशन
जयपृथ्वी खबर
जयपृथ्वी खबरका लेखहरु
महिला टी–२० क्रिकेट : उपाधि जित्न नेपालले पायो एक सय दुई रनको लक्ष्य

महिला टी–२० क्रिकेट : उपाधि जित्न नेपालले पायो एक सय दुई रनको लक्ष्य

मलेसियामा भइरहेको चार देश सम्मिलित महिला टी–२० आई सिरिजको उपाधिका लागि नेपालले एक सय दुई रनको लक्ष्य पाएको छ ।
पाँच दिनपछि हुम्लामा हवाई उडान सञ्चालन

पाँच दिनपछि हुम्लामा हवाई उडान सञ्चालन

राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लामा पाँच दिनपछि हवाई उडान सञ्चालन भएको छ ।
इङ्ग्लिस प्रिमियर लिगमा आज ६ वटा खेल हुँदै

इङ्ग्लिस प्रिमियर लिगमा आज ६ वटा खेल हुँदै

इङ्ग्लिस प्रिमियर लिग फुटबलमा आज ६ वटा खेल हुँदैछन् । आजको पहिलो खेलमा नेपाली समय अनुसार बेलुका सवा ५ बजे बर्नमाउथ र...
धरानमा तनाव ग्रस्त हुने सम्भावना, सुरक्षा व्यवस्था कडा

धरानमा तनाव ग्रस्त हुने सम्भावना, सुरक्षा व्यवस्था कडा

स्थानीय प्रशासनले धरानमा सुरक्षा व्यवस्था कडा बनाएको छ ।
लगातार देशभर  वर्षा

लगातार देशभर वर्षा

देशभर लगातार वर्षा भएको छ । काठमाडौं उपत्यकासहित देशभर अहिले पनि पानी परिरहेको छ
यी हुन्, मन्त्रालयले बझाङका स्थानीय तहमा खटाएका नयाँ हाकिम !

यी हुन्, मन्त्रालयले बझाङका स्थानीय तहमा खटाएका नयाँ हाकिम !

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ८० जना शाखा अधिकृतलाई एकैपटक गाउँपालिकामा खटाएको छ ।
थलारा -२ मा बालबिबाह तथा घरेलुहिंसा न्यूनिकरणका लागि जनचेतनामूलक कार्यक्रम गरियो

थलारा -२ मा बालबिबाह तथा घरेलुहिंसा न्यूनिकरणका लागि जनचेतनामूलक कार्यक्रम गरियो

समूदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत शान्तिपूर्ण एवं सुरक्षित समाजका लागि प्रहरी भन्ने नाराका साथ बालबिबाह तथा घरेलु हिंसा सम्बन्धी जनचेतना मूलक कार्यक्रम...
दुुर्गाथली गाउँपालिका - २ गाग्रीपाटामा चैते धान फल्यो

दुुर्गाथली गाउँपालिका - २ गाग्रीपाटामा चैते धान फल्यो

दुुर्गाथली गाउँपालिका वडा नम्बर २ मा चैते धानको परिक्षण सफल भएको छ ।
‘मध्यरातमा कोठाभित्र छिरेका अज्ञात व्यक्तिले आमाछोरालाई चक्कु प्रहार गरि मोबाइल लुटेर लगे’

‘मध्यरातमा कोठाभित्र छिरेका अज्ञात व्यक्तिले आमाछोरालाई चक्कु प्रहार गरि मोबाइल लुटेर लगे’

बझाङ सदरमुकाम चैनपुरमा गयराति सुतिरहेका आमा र दुई छोरामाथि अज्ञात व्यक्तिद्धारा चक्कु प्रहार भएको छ ।
विद्यार्थीलाई देखिएको समस्यालाई बुझ्न हिडेको डाक्टरको टोली साइपाल पुग्यो

विद्यार्थीलाई देखिएको समस्यालाई बुझ्न हिडेको डाक्टरको टोली साइपाल पुग्यो

धलौन माध्यमिक विद्यालय साइपाल- १ का विद्यार्थीलाई देखिएको समस्यालाई बुझ्न चैनपुरबाट हिडेको वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टरको टोली धलौन पुगेको छ ।
मोटरसाइकल दुर्घटनामा घाइते बझाङका प्रहरी जवानको उपचारका क्रममा मृत्यु 

मोटरसाइकल दुर्घटनामा घाइते बझाङका प्रहरी जवानको उपचारका क्रममा मृत्यु 

बझाङको तल्कोट घर भइ कैलालीमा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा घाइते भएका प्रहरी जवानको मृत्यु भएको छ ।
सुदूरपश्चिममा आरीघोप्टे वर्षाको सम्भावना

सुदूरपश्चिममा आरीघोप्टे वर्षाको सम्भावना

आज पश्चिमी क्षेत्रमा आरीघोप्टे वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
मौरी बगरबाट बगेर बेपत्ता भएका वम देउरा बजार नजिक सेती नदीमा फेला परे

मौरी बगरबाट बगेर बेपत्ता भएका वम देउरा बजार नजिक सेती नदीमा फेला परे

बझाङको देउरा बजार नजिक सेती नदीको मध्य भागमा फेला परेको शवको पहिचान खुलेको छ ।