जयपृथ्वी खबरका लेखहरु

डोटीमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु १९ जना घाइते
डोटीमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् । बिहीबार, कात्तिक १६, २०८०
टी–२० विश्व कप छनोटमा नेपालले आज बिहान ९ बजे ओमानसँग खेल्दै
बिहीबार, कात्तिक १६, २०८०
सुर्मादेवी मेला : भलिबल प्रतियोगीतामा आज ७ खेल सम्पन्न, बित्थडचिरकी गरिमाको उत्कृष्ट प्रदर्शन
सुर्मादेवी मेलाको अवसरमा नेपाल खेलकुद महासंघ जिल्ला कमिटी बझाङले आयोजनामा गरेको महिला पुरुष भलिबल प्रतियोगितामा आज पनि क्वाटर फाइनल चरणका ७ खेल... बुधबार, कात्तिक १५, २०८०
सानदार ब्याटिङ प्रदर्शन गर्दै नेपाल सेमिफाइनल प्रवेश
नेपालले आइसिसी टि२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटमा मलेसियाविरुद्ध सानदार ब्याटिङ प्रदर्शन गर्दै ६ विकेटले बिजयी भएको छ । मंगलबार, कात्तिक १४, २०८०
आईसीसी टी-ट्वेन्टी विश्वकप एसिया छनोट : दोस्रो खेलमा नेपाल-मलेसियाबीच प्रतिस्पर्धा
मंगलबार, कात्तिक १४, २०८०
शिलदेवी मेला: महिला पुरुष गरि ७ वटा खेल सम्पन्न, यी हुन् बिजयी टिम
शिलदेवी मेला अन्तर्गत आज पहिलो चरणका ७ वटा खेल भएका छन् । सोमबार, कात्तिक १३, २०८०
टी–२० विश्व कप छनोट : नेपाल सिङ्गापुरविरुद्ध आठ विकेटले विजयी
आईसीसी टी–२० विश्व कप एसिया क्षेत्र छनोटमा नेपाल आठ विकेटले विजयी भएकाे छ । सोमबार, कात्तिक १३, २०८०
आईसीसी टी-२० विश्वकप एसिया छनोट : अहिले बिहान ९ बजेबाट नेपालले सिंगापुरसँग खेल्दै
आईसीसी टी-२० विश्वकप एसिया छनोट फाइनल प्रतियोगिता आजदेखि काठमाडौंमा सुरु हुँदैछ । सोमबार, कात्तिक १३, २०८०
बझाङ सदरमुकाम चैनपुरमा प्रहरीको छापा, लागुऔषधसहित एक जना प्रहरीकाे नियन्त्रणमा
बझाङ प्रहरीले सदरमुकाम चैनपुरको एक हेयर कटिङ पसलबाट छापा हानेर लागुऔषध ट्रामाडोल र अन्य लागु पदार्थसहित सञ्चालकलाई नियन्त्रणमा लिएको छ । आइतबार, कात्तिक १२, २०८०बझाङमा एक जना सेती नदीमा बगेर बेपत्ता
बझाङमा एक जना सेती नदीमा बगेर एक जना बेपत्ता भएका छन् । शनिबार, कात्तिक ११, २०८०
तल्कोट दशैं मेला : भलिबलमा पुरुष तर्फ एफआरडी क्लब र महिला तर्फ एनके रेष्टुरेष्ट प्रथम
शनिबार, कात्तिक ११, २०८०