जयपृथ्वी खबरका लेखहरु

बझाङमा घाँस काट्ने क्रममा भीरबाट लडेर एक महिलाकाे मृत्यु
बझाङमा घाँस काट्ने क्रममा भीरबाट लडेर एक महिलाकाे मृत्युु भएकाे छ। सोमबार, मंसिर ४, २०८०
बझाङमा भुकम्पको धक्का महशुस, तल्कोटको धमेना केन्द्रबिन्दु
बझाङमा भुकम्पको धक्का महशुस गरिएको छ । सोमबार, मंसिर ४, २०८०
नेपाली मोडलिङमा क्षेत्रमा बझाङका अविनाशको निरन्तरता, फेरि आए छोडी जाने गित लिएर
बझाङको खप्तडछान्ना गाउँपालिका जन्मथलो भइ हाल विभिन्न म्युजिक भिडियोमा मोडलिङ गरिरहेका अविनाश थापा फेरि प्रमोद खरेलद्धारा स्वरवद्ध छोडी जाने गित देखिएका छन्... सोमबार, मंसिर ४, २०८०भारतलाई हराउँदै अष्ट्रेलियाले लियो छैटौं पटक विश्वकपको उपाधि
ओपनर ट्रविस हेडको सानदार शतकको सहयोगमा अष्ट्रेलियाले आइसिसी विश्वकप २०२३ को फाइनलमा भारतलाई ६ विकेटले हराउँदै उपाधि जितेको छ । आइतबार, मंसिर ३, २०८०
बझाङमा एक बगिरहेकी बालिकाको उद्दार
बझाङस्थित सेती नदीमा बगिरहेकी एक बालिकाको उद्दार गरिएको छ । आइतबार, मंसिर ३, २०८०
चार देशीय महिला टी–२० क्रिकेट शृङ्खला : जापानलाई हराउँदै नेपाल तेस्रो
नेपालले चार देश सम्मीलित महिला टि२० आई सिरिजमा तेस्रो स्थानको लागि भएको खेलमा जापानलाई ४५ रनले हराएको छ । आइतबार, मंसिर ३, २०८०
बझाङमा फेरि अर्को अटो रिक्सा दुर्घटना, चालकसहित चार जना घाइते
बझाङमा फेरि अर्को अटो रिक्सा दुर्घटना भएको छ । आइतबार, मंसिर ३, २०८०
रवि लामिछानेको ‘घरदैलो कार्यक्रम’ आजदेखि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आजबाट घरदैलो कार्यक्रम सुरु गर्दै छन् । शनिबार, मंसिर २, २०८०
महिला टी–२० सिरिज : नेपालले जापानलाई ६७ रनले हरायो
चार देश सम्मिलित महिला टि–२० सिरिजअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले जापानलाई पराजित गरेको छ । नेपालले जापानलाई ६७ रनले हराएको हो... शनिबार, मंसिर २, २०८०
कैलालीमा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु
कैलालीको अत्तरियामा ट्रकले ठक्कर दिंदा एक जना पैदल यात्रीको मृत्यु भएको छ । शनिबार, मंसिर २, २०८०
धनगढीमा भीषण आगलागी, अस्पतालसहित आधा दर्जन बढी पसलमा क्षति
धनगढीमा भीषण लागालागी भएको छ । गए राति १ बजे धनगढी उपमहानगरपालिका १ सारथि अस्पताल क्षेत्रमा आगलागी भएको हो । शनिबार, मंसिर २, २०८०
सुर्मामा सम्पन्न चौगाउँ च्याम्पियन क्रिकेट प्रतियोगिताको उपाधि आयोजक साइनस्टार युवा क्लबलाई
शुभदिपावलीको अवषर पारि सुर्मा गाउपालिका ५ धौल्देउ माविको प्राङ्गणमा सञ्चालन भएको चौगाउँ च्याम्पियन क्रिकेट प्रतियोगिताको उपाधि आयोजक साइनस्टार युवा क्लब सुर्मा -५... शनिबार, मंसिर २, २०८०