नेभिगेशन
जयपृथ्वी खबर
जयपृथ्वी खबरका लेखहरु
मेल्लेख गाउँपालिकामा ट्याक्टर दुर्घटना हुदा ५ जनाको मृत्यु 

मेल्लेख गाउँपालिकामा ट्याक्टर दुर्घटना हुदा ५ जनाको मृत्यु 

अछामको मेल्लेख गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।
बझाङ एक पसलमा आगलागी

बझाङ एक पसलमा आगलागी

आगलागी भएको पसल
बझाङमा चट्याङ लागेर एक जनाको मृत्यु , ७  घाइते !

बझाङमा चट्याङ लागेर एक जनाको मृत्यु , ७ घाइते !

बझाङमा चट्याङ लागेर एक जनाको मृत्यु
घरेलु तथा साना उद्योग कार्यालय बझाङले विभिन्न शिप विकास तालिम सञ्चालन गर्ने

घरेलु तथा साना उद्योग कार्यालय बझाङले विभिन्न शिप विकास तालिम सञ्चालन गर्ने

घरेलु तथा साना उद्योग कार्यालय बझाङले विभिन्न शिप विकास तालिम सञ्चालन गर्ने भएको छ ।
शुल्क निर्धारण र छात्रवृत्ति कार्यान्वयन गराउन स्थानीय तहलाई शिक्षा मन्त्रालयको अनुरोध

शुल्क निर्धारण र छात्रवृत्ति कार्यान्वयन गराउन स्थानीय तहलाई शिक्षा मन्त्रालयको अनुरोध

 शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निजी लगानीका विद्यालयमा शुल्क निर्धारण एवं छात्रवृत्ति कार्यान्वयन गराउन स्थानीय तहहरूलाई अनुरोध गरेको छ ।
बझाङका १३ जना सहिदको सूचिमा समेटिए (नामावली सहित)

बझाङका १३ जना सहिदको सूचिमा समेटिए (नामावली सहित)

सरकारले बझाङका १३ जनालाई सहिद घोषणा गरेको छ ।
बझाङमा एक सुत्केरी महिलाको हेलिकप्टर मार्फत उद्धार 

बझाङमा एक सुत्केरी महिलाको हेलिकप्टर मार्फत उद्धार 

जिल्ला अस्पताल बझाङमा उपचार हुन नसकेपछी एक जना सुत्केरी महिलालाई आज हेलिकप्टर मार्फत सुर्खेत रिफर गरिएको छ ।
नयाँ गठबन्धन भत्किने शङ्का, जसपालाई विश्वासमा नलिए प्रधानमन्त्रीले विश्वासको मत पाउनै धौधौ

नयाँ गठबन्धन भत्किने शङ्का, जसपालाई विश्वासमा नलिए प्रधानमन्त्रीले विश्वासको मत पाउनै धौधौ

नेकपा एमालेले शीर्ष वरीयताका नेता सरकारमा नपठाउँदा र जनता समाजवादी पार्टीले निर्णय नगर्दा नयाँ सत्ता गठबन्धनबारे विभिन्न शङ्का उठ्न थालेका छन् ।
एकीकृत समाजवादीबाट बझाङका जोशी बन्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री

एकीकृत समाजवादीबाट बझाङका जोशी बन्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री

नेकपा एकीकृत समाजवादीले पनि सरकारमा सहभागी हुने दुई मन्त्रीको नाम पठाएको छ।
तल्कोटमा बन्ने भयो अस्पताल,  उपाध्यक्ष भण्डारीले गरिन् शिलान्याश

तल्कोटमा बन्ने भयो अस्पताल, उपाध्यक्ष भण्डारीले गरिन् शिलान्याश

तल्कोट -४ मेलबिसौनामा बन्न लागेको ५ सैयाको अस्पतालको आज शिलान्यास गरिएको छ ।
भैरव मावि झोताले गर्‍यो राष्ट्रपति रनिङ शिल्डमा सहभागी खेलाडीहरूलाई सम्मान

भैरव मावि झोताले गर्‍यो राष्ट्रपति रनिङ शिल्डमा सहभागी खेलाडीहरूलाई सम्मान

केदारस्युँ गाउँपालिका -९ झोतामा अवस्थित भैरव माध्यमिक विद्यालयले १४ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी खेलाडीहरूलाई सम्मान गरेको छ ।