नेभिगेशन
जयपृथ्वी खबर
जयपृथ्वी खबरका लेखहरु
आज शान्तिका अग्रदूत बुद्ध जयन्ती मनाइँदै

आज शान्तिका अग्रदूत बुद्ध जयन्ती मनाइँदै

 शान्तिका अग्रदूतका रुपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५६८ औँ जयन्ती आज बुद्धको पूजा, आराधना एवं प्रवचन गरी मनाइँदै छ ।
अन्तत: अमेरिकाले भिसा नदिदा सन्दीप लामिछानेले गुमाए विश्वकप

अन्तत: अमेरिकाले भिसा नदिदा सन्दीप लामिछानेले गुमाए विश्वकप

क्रिकेटर सन्दीप लामिछानेले अमेरिका र वेस्ट इन्डिजमा हुने टी-२० विश्वकप गुमाउने भएका छन्।
डडेल्धुराको पोखरामा सल्लाको रुख ढल्दा बझाङमा विद्युत अवरुद्ध

डडेल्धुराको पोखरामा सल्लाको रुख ढल्दा बझाङमा विद्युत अवरुद्ध

डडेल्धुराको पोखरामा सल्लाको रुख ढल्दा बझाङमा विद्युत अवरुद्ध भएको छ ।
 जयपृथ्वी अस्पताल चैनपुरमा वैशाख ३० र ३१ गते वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर आउँदै

 जयपृथ्वी अस्पताल चैनपुरमा वैशाख ३० र ३१ गते वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर आउँदै

बझाङमै पहिलो पटक जयपृथ्वी अस्पताल प्रा.लि. चैनपुरमा वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर आउनुहुने भएको छ ।
विश्वासको मत लिने मुख्यमन्त्री सोडारीको तयारीमा ‘ब्रेक’

विश्वासको मत लिने मुख्यमन्त्री सोडारीको तयारीमा ‘ब्रेक’

 सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीको तत्काल विश्वासको मत लिने तयारीमा ब्रेक लागेको छ ।
बझाङमा भीरबाट खस्दा एक युवकको मृत्यु

बझाङमा भीरबाट खस्दा एक युवकको मृत्यु

बझाङमा भिरबाट लडेर एक युवकको मृत्यु भएको छ।
बझाङका लागि उड्नै लागेको समिट एयरको जहाज दुर्घटनाबाट जोगियो

बझाङका लागि उड्नै लागेको समिट एयरको जहाज दुर्घटनाबाट जोगियो

जहाज दुर्घटनाबाट जोगियो