जयपृथ्वी खबरका लेखहरु

बझाङका दुर्गम गाउँमा सोलार लिफ्टीङ् प्रविधिबाट खानेपानी
बझाङको बुङगल नगरपालिका ६ बड्डी ज्यावनकी धनमती धामीलाई अचेल खानेपानीको चिन्ता हुँदैन । आइतबार, वैशाख १२, २०७८
नेपालको टी-२० अन्तर्राष्ट्रिय वरियतामा एक स्थान सुधार
नेपालको टी-२० अन्तर्राष्ट्रिय वरियतामा एक स्थान सुधार भएको छ । आइतबार, वैशाख १२, २०७८
हवाईमार्गबाट आउनेलाई १४ दिन क्वारेन्टिन अनिवार्य
कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले हवाई आवागमनबाट नेपाल आउनेहरुलाई १४ दिन अनिवार्य क्वारेन्टिनमा राख्न सिफारिस गरेको छ । आइतबार, वैशाख १२, २०७८
पहाडमा २०० र शहरमा ५०० जना संक्रमितको संख्या नाघेमा निषेधाज्ञा
सरकारले कोरोना भाइरस सक्रिय संक्रमितको संख्या पहाडमा २०० र शहरमा ५०० जना नाघेमा निषेधाज्ञा गर्न सिफारिस गरेको छ । आइतबार, वैशाख १२, २०७८
अत्याधुनिक सेवा सुविधासहित धनगढीमा खुल्यो सुदूरपश्चिमकै पहिलो प्राइभेट भेटेरिनरी अस्पताल
विश्व भेटेरिनरी दिवसको अवसर पारेर शनिबार सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा प्राइभेट भेटेरिनरी अस्पताल उद्घाटन गरिएको छ । आइतबार, वैशाख १२, २०७८आजबाट बान्नीकी चैतली मेला सुरु, चारै नाका र मेलास्थलमा व्यापक सुरक्षाकर्मी खटाइयो
बझाङ तथा सुदुरपश्चिम प्रदेशकै प्रशिद्ध भनेर चिनीने बझाङको धार्मीक बान्निकी चैतली मेला रोक्नका लागि जिल्ला प्रशासन कार्यलयले प्रहरी परिचान गरेको छ। आइतबार, वैशाख १२, २०७८
बझाङका एक जनाको भारतमा कोरोनाका कारण मृत्यु
बझाङको थलारा गाउँपालिका-४ घर भएका एक जना पुरुषको भारतमा कोरोनाका कारण ज्यान गएको छ । आइतबार, वैशाख १२, २०७८
आइपीएलमा राजस्थान रोएल्स ६ विकेटले विजयी
इन्डियन प्रिमियर लिग (आइपीएल)मा राजस्थान रोयल्सले कोलकता नाइटराइडर्सलाई ६ विकेटले पराजित गरेको छ । आइतबार, वैशाख १२, २०७८
महाविनाशकारी भूकम्पको ६ वर्ष पूरा
गोरखाको बारपाक केन्द्रबिन्दू बनाएर गएको ७.६ म्याग्निच्युडको महाविनाशकारी भूकम्पको आज छैटौं स्मृति दिवस मनाइँदैछ । आइतबार, वैशाख १२, २०७८
नेपालले जित्यो पहिलो अन्तराष्ट्रिय टी-ट्वान्टी उपाधि
नेपालले पहिलो पटक अन्तराष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता जितेको छ । शनिबार, वैशाख ११, २०७८
ओली-नेपाल भेट : तस्वीरले झुक्यायो मात्रै, कुरा मिलेन !
पार्टी विभाजनको डिलमै पुगेका बेला नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल अचानक संवादमा जुटेको कुराले बुधबारदेखि... बिहीबार, वैशाख ९, २०७८
मलेसियालाई ६९ रनले पराजित गर्दै नेपालले सानदार जीत हासिल पार्यो
नेपालले त्रिकोणात्मक टि ट्वान्टी आई मा अन्तिम खेलमा मलेसियालाई .६९ रनले पराजित गरेको छ । बिहीबार, वैशाख ९, २०७८