जयपृथ्वी खबरका लेखहरु

खोलामा बगेर दार्चुलामा दुई जना बेपत्ता, खाेजी कार्य जारी
खोलामा बगेर दार्चुला जिल्लाकाे मार्मा गाउँपालिकाका दुइ जना बेपत्ता भएका छन् । सोमबार, जेठ १४, २०८१
नेपाल र क्यानडाबीच आज राति ९ बजेपछि ‘वार्म अफ’ खेल हुँदै
टी-२० विश्वकप अघि नेपालले आज क्यानडासँग ‘वार्म अफ’ खेल खेल्दैछ। सोमबार, जेठ १४, २०८१
मुग्लिन नजिकै चारवटा गाडी ठोक्किंदा एक जनाको ज्यान गयो, २२ जना घाइते
मुग्लिन–नारायणगढ सडकखण्डको १७ किलोमा गएराति चारवटा गाडीकाे ठक्कर खाँदा एक जनाको ज्यान गएको छ । सोमबार, जेठ १४, २०८१
कोलकातामा देखियो रेमाल आँधीको प्रभाव, हावाहुरीसँगै वर्षा र पहिरो
भारतमा रेमाल नामको चक्रवात अर्थात आँधीले अहिले आफ्नो प्रभाव देखाउन थालेको छ । सोमबार, जेठ १४, २०८१
कोलकाताले जित्यो आईपीएल क्रिकेटको उपाधि
कोलकाता नाइट राइडर्सले तेस्रो पटक इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको उपाधि जितेको छ । सोमबार, जेठ १४, २०८१
बझाङमा जीप दुर्घटना, एक जना सामान्य घाइते
बझाङमा जीप दुर्घटना हुँदा एक महिला घाइते भएकी छन् । आइतबार, जेठ १३, २०८१
बझाङमा रुखबाट लडेर एक महिलाको मृत्यु
बझाङमा घाँस काट्नेक्रममा रुखबाट लडेर एक महिलाको मृत्यु भएको छ। आइतबार, जेठ १३, २०८१
आईपिएलमा आज दुई विस्फोटक टिमको उपाधि भिडन्त हुँदै
आइतबार, जेठ १३, २०८१
बझाङमा एक जना पुरुष आफ्नै कोठामा मृत फेला
बझाङमा एक जना पुरुष आफ्नै कोठामा मृत फेला परेका छन् । आइतबार, जेठ १३, २०८१
नेपालले लगातार दोस्रो जित निकाल्यो, हुरिकेन्स ९६ रनमा समेटियो
आइसिसी टी-२० विश्वकपको तयारीका लागि हस्टन हुरिकेन्सविरुद्ध नेपालले दोस्रो जित निकालेको छ। आइतबार, जेठ १३, २०८१
केदारस्यूँमा एक जना महिलाको भीरबाट लडेर मृत्यु
केदारस्यूँ गाउँपालिकामा एक जना महिलाको भीरबाट लडेर मृत्यु भएको छ । बिहीबार, जेठ १०, २०८१
काफलको रुखबाट लडेर बझाङमा एक महिलाको मृत्यु
काफलको रुपबाट लडेर बझाङमा एक जनाको मृत्यु भएको छ । बिहीबार, जेठ १०, २०८१