नेभिगेशन
जयपृथ्वी खबर
जयपृथ्वी खबरका लेखहरु
बझाङमा रुखबाट लडेर एक महिलाको मृत्यु

बझाङमा रुखबाट लडेर एक महिलाको मृत्यु

बझाङमा  घाँस काट्नेक्रममा रुखबाट लडेर एक महिलाको मृत्यु भएको छ।
बझाङमा एक जना पुरुष आफ्नै कोठामा मृत फेला 

बझाङमा एक जना पुरुष आफ्नै कोठामा मृत फेला 

बझाङमा एक जना पुरुष आफ्नै कोठामा मृत फेला परेका छन् ।
नेपालले लगातार दोस्रो जित निकाल्यो, हुरिकेन्स ९६ रनमा समेटियो

नेपालले लगातार दोस्रो जित निकाल्यो, हुरिकेन्स ९६ रनमा समेटियो

आइसिसी टी-२० विश्वकपको तयारीका लागि हस्टन हुरिकेन्सविरुद्ध नेपालले दोस्रो जित निकालेको छ।
केदारस्यूँमा एक जना महिलाको भीरबाट लडेर मृत्यु

केदारस्यूँमा एक जना महिलाको भीरबाट लडेर मृत्यु

केदारस्यूँ गाउँपालिकामा एक जना महिलाको भीरबाट लडेर मृत्यु भएको छ ।
काफलको रुखबाट लडेर बझाङमा एक महिलाको मृत्यु

काफलको रुखबाट लडेर बझाङमा एक महिलाको मृत्यु

काफलको रुपबाट लडेर बझाङमा एक जनाको मृत्यु भएको छ ।
आज राति सुदूरपश्चिम प्रदेशमा चट्याङ्ग र हावाहुरीसहित हल्का वर्षाको सम्भावना

आज राति सुदूरपश्चिम प्रदेशमा चट्याङ्ग र हावाहुरीसहित हल्का वर्षाको सम्भावना

 नेपालमा हाल स्थानीय र पश्चिमी वायुका साथै विहार आसपासको क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज शान्तिका अग्रदूत बुद्ध जयन्ती मनाइँदै

आज शान्तिका अग्रदूत बुद्ध जयन्ती मनाइँदै

 शान्तिका अग्रदूतका रुपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५६८ औँ जयन्ती आज बुद्धको पूजा, आराधना एवं प्रवचन गरी मनाइँदै छ ।
अन्तत: अमेरिकाले भिसा नदिदा सन्दीप लामिछानेले गुमाए विश्वकप

अन्तत: अमेरिकाले भिसा नदिदा सन्दीप लामिछानेले गुमाए विश्वकप

क्रिकेटर सन्दीप लामिछानेले अमेरिका र वेस्ट इन्डिजमा हुने टी-२० विश्वकप गुमाउने भएका छन्।
डडेल्धुराको पोखरामा सल्लाको रुख ढल्दा बझाङमा विद्युत अवरुद्ध

डडेल्धुराको पोखरामा सल्लाको रुख ढल्दा बझाङमा विद्युत अवरुद्ध

डडेल्धुराको पोखरामा सल्लाको रुख ढल्दा बझाङमा विद्युत अवरुद्ध भएको छ ।