नेभिगेशन
शिवजी मण्डेल
शिवजी मण्डेलका लेखहरु
तलब वृद्धि नभएको भन्दै थलाराका विद्यालय कर्मचारी र बाल शिक्षा सहजकर्ता आन्दोलनमा उत्रिए

तलब वृद्धि नभएको भन्दै थलाराका विद्यालय कर्मचारी र बाल शिक्षा सहजकर्ता आन्दोलनमा उत्रिए

थलारा गाउँपालिकाका विद्यालय कर्माचारी र बाल शिक्षा सहजकर्ताले शुक्रबार थलारा गाउँपालिकामा धर्ना दिएका छन् ।
बझाङको झनाना पक्की पुलमा आजबाट गाडी गुड्न थाले, खप्तड जान सबैभन्दा सहज हुने(फोटो फिचर)

बझाङको झनाना पक्की पुलमा आजबाट गाडी गुड्न थाले, खप्तड जान सबैभन्दा सहज हुने(फोटो फिचर)

बझाङको थलारा गाउँपालिका र जयपृथ्वी राजमार्ग जोड्ने सेती नदी झनाना पक्की पुलको सोमबार औपचारिक उद्घाटन गरिएको छ ।
थलारा गाउँपालिका स्तरीय वार्षिक परिक्षा वैशाख २२  देखि सञ्चालन हुने 

थलारा गाउँपालिका स्तरीय वार्षिक परिक्षा वैशाख २२  देखि सञ्चालन हुने 

शैक्षिकसत्र २०७७/ ०७८ को थलारा गाउँपालिका स्तरीय वार्षिक परिक्षा वैशाख २२ गतेदेखि सञ्चालन हुने भएको छ ।
बझाङबासी भन्छन् : खडेरीले बिउ राख्न समेत नपाइने भयो

बझाङबासी भन्छन् : खडेरीले बिउ राख्न समेत नपाइने भयो

थलारा गाउँपालिकामा यस वर्ष खडेरीले नगदेवालीमा मात्रै ९३.२५ प्रतिशत क्षति भएको एक तथ्यांकले देखाएको छ ।