नेभिगेशन
मकरराज धामी
मकरराज धामीका लेखहरु
शिक्षकहरू आयाेगकाे परीक्षा दिन हिँडेपछि सुदूरपश्चिमका अधिकांश विद्यालय बन्द

शिक्षकहरू आयाेगकाे परीक्षा दिन हिँडेपछि सुदूरपश्चिमका अधिकांश विद्यालय बन्द

सुदूरपश्चिमका अधिकांश अस्थायी तथा करार शिक्षकहरूले प्रदेश १, मधेस, बागमती लगायतका प्रदेशबाट परीक्षा फाराम भरेका थिए ।
खाद्य पोषण सुरक्षा रणनैतिक कार्ययोजनाको मस्यौदा बारे छविसपाथीभेराका जनप्रतिनिधि संग छलफल

खाद्य पोषण सुरक्षा रणनैतिक कार्ययोजनाको मस्यौदा बारे छविसपाथीभेराका जनप्रतिनिधि संग छलफल

सरकारले सम्भावित खाद्य असुरक्षाबाट जनतालाई जोगाउन कृषिलाई सुरक्षित तवरले अगाडि बढाउनु पर्नेमा सहभागिले जोड दिएका छन ।
बाढीले विद्यालय बगाएपछि बझाङमा खुला चौरमा पढाई: स्थानिय सरकारले अस्थायी टहरा पनि बनाएन

बाढीले विद्यालय बगाएपछि बझाङमा खुला चौरमा पढाई: स्थानिय सरकारले अस्थायी टहरा पनि बनाएन

अस्थायी टहरा बनाएर पठनपाठनमा सहजता ल्याउन विभिन्न निकायमा पहल गरेको भए पनि कुनै सुनुवाई नभएको भनाई छ ।
जिल्ला अस्पताल बझाङमा विधुत आपूर्ति नहुँदा स्वास्थ्य सेवा प्रवाहमा समस्या

जिल्ला अस्पताल बझाङमा विधुत आपूर्ति नहुँदा स्वास्थ्य सेवा प्रवाहमा समस्या

विद्युत सेवा नभएपछि आकस्मिक सेवा पनि प्रभावित हुँदा बिरामीलाई झन समस्या भएको छ ।
नेपाली कांग्रेस बझाङको जिल्ला सभापतिका लागि दुवै उम्मेद्वार देउवा पक्षका

नेपाली कांग्रेस बझाङको जिल्ला सभापतिका लागि दुवै उम्मेद्वार देउवा पक्षका

नेपाली कांग्रेस बझाङको आठौं जिल्ला अधिवेसनमा नयाँ नेतृत्वका लागि निर्वाचन हुने भएको छ ।
पढाई शिविरले केदारस्युँका विध्यार्थीको पढाईसँगै सिर्जनात्मक कलाको विकास भयो

पढाई शिविरले केदारस्युँका विध्यार्थीको पढाईसँगै सिर्जनात्मक कलाको विकास भयो

बझाङको केदारस्युँ गाउँपालिका वडा नं -३ का सुवास खातीनमादेऊ मा.वि मा कक्षा ३ मा पढछन् । उनलाई अहिले चित्र बनाउन खुब रमाईलो...
चैनपुर साना शहरी खानेपानी आयोजनाको ईन्टेक सेतीले बगायो : सदरमुकामवासीको पानी पिउने सपना अधुरै

चैनपुर साना शहरी खानेपानी आयोजनाको ईन्टेक सेतीले बगायो : सदरमुकामवासीको पानी पिउने सपना अधुरै

सेतीनदीले आफ्नो धार परिर्वतन गरेर खानेपानीको ईन्टेक भएको ठाँउ भएर बग्न थालेको छ । ईन्टेक भएर सेती नदी बगेपछि खानेपानीका सबै संरचनामा...
बझाङका १२ स्थानिय तहको ३३ करोड बढी बेरुजु: सबै भन्दा कम दुर्गाथलीमा

बझाङका १२ स्थानिय तहको ३३ करोड बढी बेरुजु: सबै भन्दा कम दुर्गाथलीमा

सबै भन्दा बढी बेरुजु साईपाल गाउँपालिकामा र सबै भन्दा कम बेरुजु दुर्गाथली गाँउपलिकामा देखिएको छ ।
एक घर एक धारा कार्यक्रमले छविसपाथीभेराको थलारा गाँउमा ल्याएको खुसी 

एक घर एक धारा कार्यक्रमले छविसपाथीभेराको थलारा गाँउमा ल्याएको खुसी 

घरघरमा पानीका धारा भएपछि गाउँमा सरसफाइको क्षेत्रमा मात्रै नभई व्यावसायिक तरकारी खेती गर्नेहरूको लागी पनि सहज भएको छ ।
तल्कोटमा ७ हजार बढी जनसङ्ख्यामा खानेपानीको पहुँच पुग्यो

तल्कोटमा ७ हजार बढी जनसङ्ख्यामा खानेपानीको पहुँच पुग्यो

बझाङको तलकोट गाउँपालिका–२ रुपातोला घर भएका धन्जय जोशी उमेरले ४२ बर्ष पुगे । केही बर्ष अघि लडेर घाइते भएका उहाँ अहिलेसम्म राम्रो...
थलाराको खानी गाउँमा सिँचाईका लागि वर्षा पम्पबाट पानी

थलाराको खानी गाउँमा सिँचाईका लागि वर्षा पम्पबाट पानी

थलारा गाउँपालिका -९ खानी गाँउमा तरकारी र वाली सिँचाईका लागि बर्षा पम्प जडान गरिएको छ ।
संसदिय व्यवस्था कि बैज्ञानिक समाजवाद जनमत संग्रह गरौ हामी निर्वाचनमा जान तयार छौँ: ओम प्रकास पुन

संसदिय व्यवस्था कि बैज्ञानिक समाजवाद जनमत संग्रह गरौ हामी निर्वाचनमा जान तयार छौँ: ओम प्रकास पुन

गणतन्त्रको नाममा फेरि संसदीय व्यवस्थाको लादिएकाले षड्यन्त्रपूर्वक लादिएको संसदीय व्यवस्थाको असफलता, पतन र संकट आज आएर प्रमाणित भइसकेको छ ।
बुंगल नगरपालिकामा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु 

बुंगल नगरपालिकामा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु 

बुंगल नगरपालिकामा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
राष्ट्रपति र प्रधानमन्त्रीले चालेको कदम विरुद्ध बझाङमा विरोध प्रदर्शन

राष्ट्रपति र प्रधानमन्त्रीले चालेको कदम विरुद्ध बझाङमा विरोध प्रदर्शन

नेपाली काँग्रेसको भातृ संगठन नेपाल विध्यार्थी संघ बझाङले प्रतिनिधिसभा विघटन गर्नु प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक, अलोकतान्त्रिक र निरंकुशताको कदम भएको भन्दै...
यार्सा संकलकले टाँगेका पालमै गएर निःशुल्क स्वास्थ्य सेवा तथा औषधि वितरण

यार्सा संकलकले टाँगेका पालमै गएर निःशुल्क स्वास्थ्य सेवा तथा औषधि वितरण

बझाङको साइपाल गाउँपलिकाका यार्सा संकलन क्षेत्रमा प्रवेश भएका संकलकहरुलाई नि:शुल्क स्वास्थ्य सेवा तथा औषधी वितरण गरिएको छ ।
किन गुमनाम प्रत्यक्षबाट निर्वाचित सुदूरपश्चिम प्रदेशकी एक्ली महिला सांसद मल्ल ?

किन गुमनाम प्रत्यक्षबाट निर्वाचित सुदूरपश्चिम प्रदेशकी एक्ली महिला सांसद मल्ल ?

पार्टीको साधारण सदस्यदेखि प्रदेश सांसदसम्म आइपुग्दाको उनका संघर्षका कथा बेग्लै छ ।